Kath Khabar
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकहरुको समूह (एलडिसी) को श्रेणीबाट बाहिरिने लक्ष्य राखेको छ । एलडिसीबाट बाहिरिने प्रक्रिया विकासशील राष्ट्रहरूको सूचीमा उक्लिन नेपालको प्रगतिलाई सङ्केत गर्छ । संयुक्त राष्ट्रसङ्घले एलडिसीको वर्गीकरण निर्धारण गर्न आर्थिक, सामाजिक र पर्यावरणीय सूचकको मापदण्डमा हासिल गरेको प्रगतिपछि नेपाल एलडिसीको श्रेणीबाट बाहिरिने छ ।
नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बङ्गलादेशसम्म पुगेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ ।
Weather Update