Kath khabar
आज ५९औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज ५९औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो।
सरकारले ३ दिन संविधान दिवस मनाउने
सरकारले ३ दिन संविधान दिवस मनाउने असोज २, ३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम आजको बैठकले निर्णय गरेको छ ।
आज आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती मनाइँदै
आज आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती मनाइँदै सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ।
प्रतिनिधिसभाबाट बहुमतले पारित भयो आर्थिक वर्ष ०८०/८१ को बजेट
प्रतिनिधिसभाबाट बहुमतले पारित भयो आर्थिक वर्ष ०८०/८१ को बजेट विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ मत र विपक्षमा १०८ मत खसेको छ। आजको प्रतिनिधिसभा बैठकमा २५५ सांसदहरुको उपस्थिति थियो। 
७० वर्षअघि आजकै दिन सगरमाथामा परेको थियो पहिलो मानव पाइला
७० वर्षअघि आजकै दिन सगरमाथामा परेको थियो पहिलो मानव पाइला नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठवटा हिमाल छन्। हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्।
आफ्नो रेकर्ड अरुले तोडिदिएपछि पुनः सगरमाथा पुगेर नयाँ कीर्तिमान राखे कामरिताले
आफ्नो रेकर्ड अरुले तोडिदिएपछि पुनः सगरमाथा पुगेर नयाँ कीर्तिमान राखे कामरिताले योसँगै उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका छन् । यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रो पटकको आरोहण हो । यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए ।
आज ३०औँ मदन-आश्रित स्मृति दिवस
आज ३०औँ मदन-आश्रित स्मृति दिवस नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बुधबार ३० औँ मदनआश्रित स्मृति दिवस मनाउने भएको छ ।
Weather Update