Kath khabar
प्रतिनिधिसभाबाट बहुमतले पारित भयो आर्थिक वर्ष ०८०/८१ को बजेट
प्रतिनिधिसभाबाट बहुमतले पारित भयो आर्थिक वर्ष ०८०/८१ को बजेट विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ मत र विपक्षमा १०८ मत खसेको छ। आजको प्रतिनिधिसभा बैठकमा २५५ सांसदहरुको उपस्थिति थियो। 
७० वर्षअघि आजकै दिन सगरमाथामा परेको थियो पहिलो मानव पाइला
७० वर्षअघि आजकै दिन सगरमाथामा परेको थियो पहिलो मानव पाइला नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठवटा हिमाल छन्। हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्।
आफ्नो रेकर्ड अरुले तोडिदिएपछि पुनः सगरमाथा पुगेर नयाँ कीर्तिमान राखे कामरिताले
आफ्नो रेकर्ड अरुले तोडिदिएपछि पुनः सगरमाथा पुगेर नयाँ कीर्तिमान राखे कामरिताले योसँगै उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका छन् । यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रो पटकको आरोहण हो । यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए ।
आज ३०औँ मदन-आश्रित स्मृति दिवस
आज ३०औँ मदन-आश्रित स्मृति दिवस नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बुधबार ३० औँ मदनआश्रित स्मृति दिवस मनाउने भएको छ ।
एसीसी प्रिमियर कपमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका क्रिकेट खेलाडीहरू सम्मानित
एसीसी प्रिमियर कपमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका क्रिकेट खेलाडीहरू सम्मानित प्रहरी कर्मचारीहरू नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन् ।
आज १७औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज १७औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत भए।
वसुन्धराश्री पुरस्कार डा रुइत र मानश्री पुरस्कार डा पुनलाई प्रदान गरिने
वसुन्धराश्री पुरस्कार डा रुइत र मानश्री पुरस्कार डा पुनलाई प्रदान गरिने विसं २०११ भदौ १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङ्गोलामा जन्मनुभएका डा रुइतले तिलगङ्गा आँखा अस्पताल एवं सयौँ शिविरको सञ्चालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरी मानवताको सेवा गर्नुभएको छ
Weather Update