
असार ३० गते देखि १६ वर्ष मुनिको एन्फा लिग शुरु हुँदै
सोमबार, असार ११, २०८०
क्लबहरूले मङ्गलवारसम्म आफ्ना टोलीहरू दर्ता गर्नु पर्नेछ भने असार २४ गतेसम्म खेलाडी दर्ता गर्नु पर्नेछ । लिगका खेलहरु शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन खेलाइने छ । एन्फाले लिगमा सहभागी प्रत्येक क्लबलाई तयारीका लागि ३ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ ।

नेदरल्यान्ड्सलाई नेपालले दियो १६८ रनको लक्ष्य
शनिबार, असार ९, २०८०
१३ औं ओभरको अन्तिम बलमा सन्दीपले विक्रमजितलाई ३० रनमा एलबीडब्लू आउट गरे । उनले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

नेपाललाई सुपर सिक्समा पुग्न भोलि नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने दबाब
शुक्रबार, असार ८, २०८०
अब समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन् ।
श्रीलंकासँग ९८ रनमै अलआउट भयो ओमान
शुक्रबार, असार ८, २०८०
बुलावायोमा श्रीलंकासँगको खेलमा ओमान ९८ रनमै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर २ बलमा ९८ रनमा अलआउट भयो ।

आईसीसीद्वारा अमेरिकी क्रिकेटर फिलिप निलम्बित
शुक्रबार, असार ८, २०८०
१८ जुनमा वेस्ट इण्डिज विरुद्ध भएको खेलमा फिलिपले अवैध एक्सनमा बलिङ्ग गरेको फुटेजमा देखिएको थियो ।

नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित
बिहीबार, असार ७, २०८०
‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको विशाल लक्ष्य
बिहीबार, असार ७, २०८०
टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले साई होप र निकोलस पुरनको शतकमा सात विकेट गुमाउँदै ३३९ रन बनाएको हो ।
नेपालविरुद्ध पुरन र होपको शतक
बिहीबार, असार ७, २०८०
पूरनले ६० बलमा ६४ रन बनाएका छन् । उनले ३ छक्का र ४ चौका प्रहार गरे ।

विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
बिहीबार, असार ७, २०८०
पहिलो खेलमा जिम्बावेसँग पराजित भएपनि दोस्रो खेलमा अमेरिकालाई पराजित गरेकाले नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कायम छ ।

विश्वकप छनोट : नेपाल आज वेस्ट इन्डिज विरुद्ध भिड्दै
बिहीबार, असार ७, २०८०
नेपालको स्पिनरमा ललित नारायण राजवंशी र सन्दीप लामिछाने हुनेछन् । ललितले नयाँ बलका साथ विकेट लिँदै आएका छन् । सन्दीप पछिल्ला दुई खेलमा विकेट विहीन छन् ।

एकदिवसीय विश्वकप छनोट : नेपालले अमेरिकालाई ६ विकेटले हरायो
मंगलबार, असार ५, २०८०
नेपालले अब जुन २२ मा वेस्ट इन्डिजसँग खेल्नेछ । समूह ‘ए’ मा नेपालसहित नेदरल्याण्ड्स पाँचौं टोली हो ।
साताको लोकप्रीय