जिम्बावेका ओपनर ब्याट्सम्यानलाई सोमपालले गरे आउट
आइतबार, असार ३, २०८०
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : नेपालले जिम्बावेलाई दियो २ सय ९१ रनको लक्ष्य
आइतबार, असार ३, २०८०
हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१ र कप्तान रोहित पौडेलले ३१ रन बनाए ।

विश्वकप छनोट : जिम्बावेविरुद्ध कुशलको अर्धशतक
आइतबार, असार ३, २०८०
नेपालको ओडिआई इतिहासमा यो कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।
आईसीसी एकदिवसीय विश्वकप छनोट : टस हारेर नेपाल ब्याटिङमा
आइतबार, असार ३, २०८०
घरेलु टोली जिम्बाब्वेपनि नेपाललाई पराजित गर्दै जित निकाल्ने लक्ष्यमा रहेको छ।
आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपाल र जिम्बावे बीच खेल हुँदै
आइतबार, असार ३, २०८०
नेपालले दोस्रो खेल यहि असार ५ गते अमेरिकासँग खेल्नेछ भने असारकै ७ गते वेष्ट इन्डिज विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

हरि हजुर थापा राष्ट्रिय पुरुष भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त
शुक्रबार, असार १, २०८०
त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका हरिहजुर आर्मीका समेत कप्तान हुन् । उनी सन् २०१५ देखि नेपाली टोलीको नियमित सदस्यको रुपमा खेल्दै आएका छन् ।

फाइभ नेसन्स पुरुष बास्केटबलमा नेपालले पाकिस्तानलाई हरायो
शुक्रबार, असार १, २०८०
नेपालले आगामी असार २ गते बङ्गलादेशसँग तेस्रो खेल खेल्नेछ । प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बङ्गलादेश, भूटान र पाकिस्तानको सहभागिता रहेको छ ।
वर्षाले नेपाल र भारत ‘ए’ बीचको खेल रद्द
बिहीबार, जेठ ३२, २०८०
यसअघि भएको पहिलो खेलमा नेपाललाई पाकिस्तान ‘ए’ ले पराजित गरेको थियो। अब नेपालले समूहको अन्तिम खेलमा आयोजक हङकङसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
1686721000.jpg)
सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने
बुधबार, जेठ ३१, २०८०
लामिछानेले अघिल्लो दुवै संस्करणमा ग्लोबल टी-ट्वान्टी लिग क्यानडा खेलिसकेका छन् । सोमपाल कामीले पनि प्रतियोगिताको पहिलो संस्करण खेले र भ्यानकुभर नाइट्सबाट उपाधि जितेका थिए ।

एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानसँग नेपाल पराजित
मंगलबार, जेठ ३०, २०८०
नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रनको योगदान दिइन्। उनले ३२ बलमा सर्वाधिक २० जोडेकी हुन्। त्यस्तै कविता जोशीले १७ बलमा अविजित १५ रन बनाइन्।

नेपाली टिमकी फरवार्ड सावित्राले युरोपियन क्लबमा खेल्ने
मंगलबार, जेठ ३०, २०८०
घरेलु फुटबलमा विभागीय टोली एपीएफबाट खेल्ने सावित्राले भारतीय महिला लिगमा दुई फरक क्लबबाट खेल्दै तीन उपाधि जितिसकेकी छन् ।

सन्दीपको वरीयतामा सुधार
सोमबार, जेठ २९, २०८०
नेपाल भने १४ औं स्थानमा कायमै रहेको छ । नेपाल भन्दा पछाडी नेदरल्यान्ड्स,ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् । अष्ट्रेलिया वरीयताको शीर्ष स्थानमा रहँदा पाकिस्तान दोस्रो, भारत तेस्रो र न्युजिल्यान्ड चौथो स्थानमा छ ।
साताको लोकप्रीय