Kath Khabar
नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित, आठौँ स्थानमा रहँदै नेपालको विश्वकप छनोट यात्रा सकियो
नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित, आठौँ स्थानमा रहँदै नेपालको विश्वकप छनोट यात्रा सकियो जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रनको योगफल तयार गरेको थियो ।
नेपालले आयरल्याण्डलाई दियो २ सय ६९ रनको लक्ष्य
नेपालले आयरल्याण्डलाई दियो २ सय ६९ रनको लक्ष्य सन्दीप लामिछाने र गुलशन झाको उत्कृष्ट ब्याटिङमा नेपालले आयरल्यान्डलाई २ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।
आयरल्यान्डसँग हुन लागेको एकदिवसीय खेलमा नेपालले टस हार्यो
आयरल्यान्डसँग हुन लागेको एकदिवसीय खेलमा नेपालले टस हार्यो नेपालले विश्वकप छनोटमा समूह चरणमा टेस्ट राष्ट्रविरुद्धको खेलमा आयोजक जिम्बाबे र वेस्ट इन्डिजविरुद्ध हार बेहोरेको थियो ।
एसिसी यू-१६ इस्ट जोन कप : मलेसियालाई पराजित गर्दै नेपालले जित्यो उपाधि
एसिसी यू-१६ इस्ट जोन कप : मलेसियालाई पराजित गर्दै नेपालले जित्यो उपाधि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रनको लक्ष्य दिएको थियो।
सिंगापुरलाई हराउँदै नेपाल एसीसी इस्ट जोन कपको फाइनलमा
सिंगापुरलाई हराउँदै नेपाल एसीसी इस्ट जोन कपको फाइनलमा कबिरले ५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । नेपालले मंगलबार फाइनलमा मलेसियासँग खेल्नेछ ।
नेपालले युएईलाई हरायो, दीपेन्द्रको उत्कृष्ट ब्याटिङ
नेपालले युएईलाई हरायो, दीपेन्द्रको उत्कृष्ट ब्याटिङ ऐरीले सम्हालिएर प्रदर्शन गर्दै सात चौका र दुई छक्काको मद्दतमा ८५ बलमा ७९ रन बनाए । जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
युएईले नेपाललाई दियो १ सय ८२ रनको लक्ष्य
युएईले नेपाललाई दियो १ सय ८२ रनको लक्ष्य आज हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ४६.५ ओभरमा १८१ रन बनाउँदै अल आउट भएको हो ।
आइसिसी विश्वकप छनोटः नेपालले आज युईएसँग खेल्दै
आइसिसी विश्वकप छनोटः नेपालले आज युईएसँग खेल्दै यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन्।
एसीसी १६ वर्षमुनिको इस्ट जोन कप : मलेसियालाई ८४ रनमा समेट्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
एसीसी १६ वर्षमुनिको इस्ट जोन कप : मलेसियालाई ८४ रनमा समेट्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । थाइल्यान्डलाई हराएको नेपाल र मलेसिया सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलका खेल भोलि हुनेछन् ।
नेपाल एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपको सेमिफाइनलमा
नेपाल एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपको सेमिफाइनलमा ३ टिम रहेको समूहमा अब नेपालले आयोजक मलेसियासँग खेल्नेछ। मेलसिया पनि सेमिफाइनल पुगेको अवस्थामा समूहको अन्तिमबाट समूह विजेताको टुंगो लाग्नेछ।
साफ च्याम्पियनशिप फुटबल : पाकिस्तान नेपालसंग पराजित
साफ च्याम्पियनशिप फुटबल : पाकिस्तान नेपालसंग पराजित पाकिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ । साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।
सार्वजनिक भयो विश्वकप २०२३ क्रिकेटको खेल तालिका
सार्वजनिक भयो विश्वकप २०२३ क्रिकेटको खेल तालिका ५ अक्टोबरबाट १९ नोभेम्बरसँग हुने प्रतियोगिताका खेलहरु १० वटा फरक फरक स्टेडियममा हुनेछन् । विश्वकप खेल्ने १० टिमले एक अर्का विरुद्ध खेलेपछि शीर्ष ४ टिम सेमिफाइनलमा पुग्ने छन् ।
Weather Update