Kath Khabar
महिला विश्वकप : अस्ट्रेलिया र नाइजेरिया अन्तिम १६ मा
महिला विश्वकप : अस्ट्रेलिया र नाइजेरिया अन्तिम १६ मा आज सोमवार घरेलु मैदान मेलबर्नमा भएको खेलमा क्यानडालाई ३-० गोलले हराउँदै आयोजक अस्ट्रेलियाले नकआउटमा स्थान पक्का गरेको हो । अस्ट्रेलियाका लागि हेली रसोले २ तथा म्यारी फोलर र स्टेफेन क्याटलीले १/१ गोल गरिन् । अस्ट्रेलिया ३ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको हो ।
एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई बक्सिङ महासङ्घले नगद पुरस्कार सहित सम्मान गर्ने
एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई बक्सिङ महासङ्घले नगद पुरस्कार सहित सम्मान गर्ने बैठकले सातै प्रदेश र विभिन्न जिल्लाबाट सङ्कलन गरी भदौ महिना भित्र वार्षिक क्यालेन्डर समेत प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।
महिला विश्वकप : आज ४ वटा खेल हुँदै
महिला विश्वकप : आज ४ वटा खेल हुँदै दक्षिण कोरिया र मोरक्को, नर्वे र फिलिपिन्स, स्विट्जरल्यान्ड र न्युजिल्यान्ड तथा जर्मनी र कोलम्बिया खेल्दै ।
महिला विश्वकप : आज अमेरिका र नेदरल्यान्ड्स, पोर्चुगल र भियतनाम तथा अस्ट्रेलिया र नाइजेरिया खेल्दै
महिला विश्वकप : आज अमेरिका र नेदरल्यान्ड्स, पोर्चुगल र भियतनाम तथा अस्ट्रेलिया र नाइजेरिया खेल्दै हिजो भएका खेलमा क्यानडा, स्पेन र जापान विजयी भएका छन् । ३२ टोलीको सहभागिता रहेको विश्वकप आउँदो अगस्ट २० तारिखसम्म हुनेछ । 
लक्ष्मी श्रेष्ठ डेनमार्कमा हुने दाना कप २०२३ मा दोस्रो पटक म्याच रेफ्रीको रुपमा अनुबन्धित
लक्ष्मी श्रेष्ठ डेनमार्कमा हुने दाना कप २०२३ मा दोस्रो पटक म्याच रेफ्रीको रुपमा अनुबन्धित युरोपको सबैभन्दा ठूलो र सबैभन्दा प्रतिष्ठित फुटबल लीगहरू मध्ये एक दाना कपमा पदाधिकारी भई काम गर्न पाउनु साँच्चै सम्मान तथा गर्वको कुरा हो।
महिला विश्वकप : फुटबलमा आज जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा क्यानडा र आयरल्याण्ड खेल्दै
महिला विश्वकप : फुटबलमा आज जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा क्यानडा र आयरल्याण्ड खेल्दै अर्को खेलमा समूह ‘सी’ कै स्पेन र जाम्बियाबीच दिउँसो सवा १ बजे खेल हुनेछ । आज हुने अर्को खेलमा बेलुका पौने ६ बजे समूह ‘बी’ का क्यानडा र आयरल्याण्ड खेल्नेछन् ।
महिला विश्वकप : सरिनाको कीर्तिमानी गोलमा न्युजिल्यान्डलाई हराउदै फिलिपिन्सको ऐतिहासिक जित
महिला विश्वकप : सरिनाको कीर्तिमानी गोलमा न्युजिल्यान्डलाई हराउदै फिलिपिन्सको ऐतिहासिक जित फिलिपिन्सकी लागि कीर्तिमानी गोल गर्ने क्रममा सरिनाले सारा एग्गेसभिकको क्रसमा हेड गरिन्। महिला विश्वकपमा देशको लागि पहिलो गोल गरेपछि उनले ठूलो उत्सव मनाएकी थिइन्।
महिला विश्वकप : आज कोलम्बिया र दक्षिण कोरिया, न्युजिल्यान्ड र फिलिपिन्स तथा स्विट्जरल्यान्ड र नर्वे खेल्दै
महिला विश्वकप : आज कोलम्बिया र दक्षिण कोरिया, न्युजिल्यान्ड र फिलिपिन्स तथा स्विट्जरल्यान्ड र नर्वे खेल्दै सोमबार सम्पन्न खेलमा ब्राजिललाई जित दिलाउन बोर्जेसले प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गर्दा बिट्रिज जेनेराट्टो जोआओको नाममा १ गोल रह्यो ।
भुटानमा आयोजना हुने यु-१६ पुरुष साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
भुटानमा आयोजना हुने यु-१६ पुरुष साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ। उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ। प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ। जसलाई २ समूहमा विभाजन गरिएको छ। 
फिफा महिला विश्वकप : अर्जेन्टिना इटलीसंग १-० गोलले  पराजित
फिफा महिला विश्वकप : अर्जेन्टिना इटलीसंग १-० गोलले पराजित सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ टोली प्रि-क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
महिला विश्वकप : आज इटली र अर्जेन्टिना, जर्मनी र मोरक्को तथा ब्राजिल र पानामा खेल्दै
महिला विश्वकप : आज इटली र अर्जेन्टिना, जर्मनी र मोरक्को तथा ब्राजिल र पानामा खेल्दै हिजो भएका खेलमा स्वीडेन, नेदल्यान्ड्स विजयी हुँदा फ्रान्स र जमैकाले गोलरहित बराबरी खेलेका छन् । ३२ टोलीको सहभागिता रहेको विश्वकपमा आउँदो अगस्ट २० तारिखसम्म हुने छ ।
फिफा महिला विश्वकप फुटबल : दक्षिण अफ्रिकालाई २-१ ले पराजित गर्दै स्विडेन विजयी
फिफा महिला विश्वकप फुटबल : दक्षिण अफ्रिकालाई २-१ ले पराजित गर्दै स्विडेन विजयी विश्वकप फाइनलमा पछि परेको स्थितिबाट खेलमा फर्किएर ३ अंक जोड्ने स्विडेन पहिलो टोली हो । यस्तै जारी प्रतियोगितामा १० खेल सकिँदा दुवै टिमले गोल गरेको पनि यो पहिलो हो ।
Weather Update