नेइमार पनि साउदी क्लबमा, अल हिलालसँग २ बर्षको सम्झौता
बुधबार, साउन ३१, २०८०
महिला विश्वकप फुटबलको सेमिफाइनलका खेलमा आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै
बुधबार, साउन ३१, २०८०
क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएको थियो । आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

महिला विश्वकप : स्विडेनलाई २-१ गोलले हराउँदै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा
मंगलबार, साउन ३०, २०८०
स्पेनले उपाधिका लागि भोलि सिड्नीमा हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्ड बीचको विजेतासँग खेल्नेछ ।
रोनाल्डोको २ गोलसँगै अल नासरले जित्यो अरब क्लब च्याम्पियन्स कप
मंगलबार, साउन ३०, २०८०
खेलमा नारसका २ खेलाडीले रातो कार्ड पाएका थिए। ७१ मिनेटमा अल अमरीले हिलालका अब्दुलाहलाई फल गर्दा रातो कार्ड पाए। यस्तै ७८ मिनेटमा बोउसालले पनि रातो कार्ड पाउदा नासर ९ खेलाडीमा सीमित बनेको थियो।

महिला विश्वकप फुटबलको सेमिफाइनलका खेलमा आज स्पेन र स्वीडेन खेल्दै
मंगलबार, साउन ३०, २०८०
स्वीडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो । आज विजयी हुने टोलीले उपाधिका लागि भोलि हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्ड बीचको विजेतासँग खेल्नेछ ।

फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र म्यानमारले २ मैत्रीपूर्ण फुटबल खेल्ने
मंगलबार, साउन २३, २०८०
विश्वकप छनोटअन्तर्गत प्रारम्भिक चरण खेलको तयारी स्वरूप नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

महिला विश्वकप फुटबल : आज राउण्ड अफ सिक्सटिनका अन्तिम २ खेल हुँदै
मंगलबार, साउन २३, २०८०
आयोजक अष्ट्रेलिया सहित ६ टोली इङ्ग्ल्यान्ड, स्वीडेन, नेदरल्यान्ड्स , जापान र स्पेन यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् । सहआयोजक न्युजिल्यान्ड समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डसँग गोलर हित बराबरीमा रोकिए पछि बाहिरिएको थियो ।

महिला विश्वकप : आज नकआउट चरणका २ खेल हुँदै
सोमबार, साउन २२, २०८०
महिला विश्वकपमा आइतबारका खेलहरु जित्दै स्विडेन र नेदरल्याण्ड्स क्वाटरफाइनलमा पुगेका छन् । यस्तै, अस्ट्रेलिया ६ अङ्क सहित समूह 'बी' को शीर्ष स्थानमा छ । ६ अङ्क नै रहेको डेनमार्क भने समूह 'डी' को दोस्रो स्थानमा छ।

ज्ञानेन्द्र मल्लले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा
शुक्रबार, साउन १९, २०८०
“अन्तर्राष्टिय क्रिकेटको यात्रालाई बिराम लगाउने र अर्को यात्रा शुरू गर्ने निर्णय गरेको छु,” मल्लले भने।

महिला विश्वकप अन्तर्गत आज समूह चरणको अन्तिम २ खेल हुँदै
बिहीबार, साउन १८, २०८०
ब्राजिल र जमैकाले गोल रहित बराबरी खेलेपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको छ । त्यस्तै, स्विडेनसँग पराजित अर्जेन्टिना पनि विश्व कपबाट बाहिरिएको छ ।

प्रथम पटक एसिया रग्बी नेपालमा हुने
बुधबार, साउन १७, २०८०
उक्त प्रतियोगिताका लागि करिब रु. ७२ लाख खर्च लाग्ने आयोजकको भनाइ छ। उक्त प्रतियोगिताको खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
साताको लोकप्रीय