Kath Khabar
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी शुक्रबार सम्पन्न भएको निर्वाचनमा प्रतिद्धन्द्धी उमेश पियालाई हराउदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।
आइसीसी महिला टि-२० विश्वकप - बहराइनमाथि नेपालको शानदार जित
आइसीसी महिला टि-२० विश्वकप - बहराइनमाथि नेपालको शानदार जित मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । बहराइनले जितको लागि दिएको ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
एसिया कप क्रिकेट : पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य
एसिया कप क्रिकेट : पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए ।
एसिया कप क्रिकेट : २२ ओभर सकिँदा पाकिस्तान विरूद्ध नेपालको उत्कृष्ट प्रदर्शन
एसिया कप क्रिकेट : २२ ओभर सकिँदा पाकिस्तान विरूद्ध नेपालको उत्कृष्ट प्रदर्शन एसिया कपको उद्घाटन खेलमा टस हारेर पहिले फिल्डिङ गरिरहेको नेपालले खेलको २२ औं ओभर सकिँदा २ विकेट लिएको छ । पाकिस्तानले  १०२ रन मात्रै बनाएको छ। 
एसिया कप क्रिकेट खेलको आकर्षण : विराटनगरमा  नि:शुल्क प्रत्यक्ष प्रसारण गरिने
एसिया कप क्रिकेट खेलको आकर्षण : विराटनगरमा नि:शुल्क प्रत्यक्ष प्रसारण गरिने एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् । बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् । प्रतियोगितामा छ राष्ट्रको सहभागिता रहने उल्लेख गरिएको छ ।
नेपाल र पाकिस्तानबीचको खेलसँगै आजबाट एसिया कप सुरु हुँदै
नेपाल र पाकिस्तानबीचको खेलसँगै आजबाट एसिया कप सुरु हुँदै रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो उपस्थिति दर्ता गराउन चाहन्छ ।
बिग बास लिगको ड्राफ्टमा सन्दीपसहित पाँच नेपाली खेलाडीको नाम
बिग बास लिगको ड्राफ्टमा सन्दीपसहित पाँच नेपाली खेलाडीको नाम १३ औँ संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३ सय ७६ खेलाडी ड्राफ्टमा हुनेछन् । आगामी सेप्टेम्बर ३ मा हुने बिग बासका ड्राफ्टमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ।
Weather Update