Kath Khabar
आजबाट नयाँ वर्ष २०८१ शुरु, शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै
आजबाट नयाँ वर्ष २०८१ शुरु, शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन आज नयाँ योजनाको सङ्कल्प गर्दछन् ।
Weather Update