Kath khabar
ट्राफिक प्रहरीद्धारा ८६ ओटा सवारी चालक अनुमति पत्र निलम्बनका लागि बिभागमा पत्राचार 
ट्राफिक प्रहरीद्धारा ८६ ओटा सवारी चालक अनुमति पत्र निलम्बनका लागि बिभागमा पत्राचार  निलम्बनका लागि पठाईएका सवारी चालक अनुमती पत्र मध्ये १ जना २९ पटक सम्म ट्राफिक प्रहरीको कार्वाहीमा परेका थिए । 
मापदण्ड भन्दा बढी धूँवा फाल्ने ११ ओटा सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा
मापदण्ड भन्दा बढी धूँवा फाल्ने ११ ओटा सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा मापदण्डभन्दा बढी धूँवा फाल्ने सरकारी र संस्थानका गरी जिप ४ ओटा,   निजी कार २, भाडा बस २ र भाडाका माइक्रोबस ३ गरी ११ ओटा सवारी साधन कारबाहीमा परेको छ ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालद्वारा पठाओ र इनड्राइभ बन्द गर्न माग
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालद्वारा पठाओ र इनड्राइभ बन्द गर्न माग निजी सवारी साधनले भाडामा यात्रु बोक्न थालेपछि सार्वजनिक यातायात सेवा धरासायी बन्दै गएको भन्दै महासंघले यस्ता सवारीसाधनलाई कार्वाहीको माग गरेको हो ।
कानुनी रूपमै नेपालमा दर्ता प्रक्रिया शुरु गर्दै इनड्राइभ 
कानुनी रूपमै नेपालमा दर्ता प्रक्रिया शुरु गर्दै इनड्राइभ  इन्ड्राइभले अहिले ड्राइभरबाट कमिसन लिने गरेको छैन् ।  इनड्राइभले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सिर्जना गरेर स्थानीय अर्थव्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको कम्पनीको दावी छ ।  इनड्राइभ एपमा स्थानीय पुलिससँग सीधै जोडिन सक्ने गरी आपातकालीन कल बटन समावेश गरिएको छ ।
क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा
क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा ३२ वटा सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ बजोजिम १ हजार रुपैयाँ जरिवाना गरिएको र ४३ वटा सवारी साधनमा बढी भएको सामान भने कारवाही स्वरुप हटाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
४ महिनामा १ हजार १८ वटा विद्युतीय गाडी भित्रिए, गत बर्षकोको तुलनामा झण्डै दोब्बर
४ महिनामा १ हजार १८ वटा विद्युतीय गाडी भित्रिए, गत बर्षकोको तुलनामा झण्डै दोब्बर विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको भन्दै सरकारले पेट्रोल र डिजलबाट चल्ने निजी प्रयोजनका गाडी आयातमाा प्रतिबन्ध लगाएपछि विद्युतीय गाडीको आयात बढेको हो । यस्तै सरकार र निजी क्षेत्रले देशका विभिन्न ठाउँमा चार्जिङ स्टेशन बनाइरहेको, गाडी चार्जमा  विद्युत् महशुल शुल्क पनि घट्दै गएको र डिजल तथा पट्रोलको भाउ बढिरहेकाले विद्युतीय...
नेपाल वायुसेवा निगमको जहाजको ‘इन्जिन स्टार्ट’ नभएपछि...१ सय ५२ जना यात्रु अलपत्र
नेपाल वायुसेवा निगमको जहाजको ‘इन्जिन स्टार्ट’ नभएपछि...१ सय ५२ जना यात्रु अलपत्र ‘हामीसँग दुईवटा एयर स्टार्ट युनिट थिए । एउटा बिग्रेर थन्किएको छ । अर्को पनि जीर्णै थियो । आज चलाउन खोजेको तर कामै गरेन,’ उक्त उडानमा रहेका एक अधिकृतले भने, ‘ग्राउन्ड ह्यान्डलिङ विभागको लापरबाही देखियो । अहिले कुनै विदेशी वायुसेवाको इन्जिनमा समस्या देखिएको भए के हुन्थ्यो ?’
ड्राइभिङ लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने तरिका
ड्राइभिङ लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने तरिका अनलाइन पोर्टल https://neporesult.com/  मा गएर चेक ड्राइभिङ लाइसेन्स प्रिन्ट स्टाटसमा आफ्नो लाइसेन्स नम्बर राखेर ‘चेक स्टाटस’ मा क्लिक गर्दा पनि आवश्यक जानकारी पाउन सकिन्छ ।
Weather Update