Kath khabar
आज गुगल डुडलमा किन देखियो पानीपुरी ?
आज गुगल डुडलमा किन देखियो पानीपुरी ? गुगलले डुडल गेमका रूपमा पानीपुरी राख्नु रोचक घटना जोडिएको छ । १२ जुलाई २०१५ मा भारतको मध्यप्रदेशको इन्दोरी सहरमा रहेको एक रेस्टुरेन्टले ५१ फ्लेभरका पानीपुरी सबैभन्दा बढी फ्लेभरको पानीपुरी बनाएर विश्व रेकर्ड राखेको थियो ।
युट्युब मनिटाइज गर्न अब झनै सजिलो, मात्र ५०० सब्सक्राइबर‍ भए पुग्ने
युट्युब मनिटाइज गर्न अब झनै सजिलो, मात्र ५०० सब्सक्राइबर‍ भए पुग्ने नयाँ नियम अनुसार अब च्यानल मनिटाइजेसनका लागि ५०० सब्सक्राइबर भए पुग्नेछ । यो भन्दा अगाडि मनिटाइजेसनका लागि १००० सब्सक्राइबर अनिवार्य थियो । 
महानगरले सार्वजनिक गर्‍यो ‘केएमसी एप’
महानगरले सार्वजनिक गर्‍यो ‘केएमसी एप’ ‘यसबाट सेवाग्राहीहरुले पैसासँग जोडिएका हरेक कारोबार घरबाटै गर्न सकिने व्यवस्था गरेका छौं। यसले महानगरको सेवा प्रवाह तथा आर्थिक कारोबारलाई थप पारदर्शी बनाई सेवाग्राही मैत्री महानगर बनाउन टेवा पुर्याउनेछ ।’
अब नेपालमै ३२ देखि ८५ इञ्चसम्मको सामसङ टेलिभिजनको उत्पादन सुरू
अब नेपालमै ३२ देखि ८५ इञ्चसम्मको सामसङ टेलिभिजनको उत्पादन सुरू गोल्छा ग्रुपका अनुसार अब ३२ देखि ८५ इञ्चसम्मका टेलिभिजन नेपालमै बन्ने छ। अहिले फ्याक्ट्रीमा १ सयभन्दा बढीले रोजगारी पाएका छन्।
नेपाली पात्रो र तोयनाथ पात्रो बीच सहकार्य
नेपाली पात्रो र तोयनाथ पात्रो बीच सहकार्य तोयनाथ पञ्चाङ्ग विगत १३५ बर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको सर्वाधिक विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेण्डर हो। पुरानो पुस्ताको सटिक पञ्चाङ्ग गणितसंग आधूनिक पुस्ता जोडिन पाउनु आफैमा अद्भूत अनुभव हो।
नेपाल टेलिकमले ल्यायो नयाँ अफर
नेपाल टेलिकमले ल्यायो नयाँ अफर रु. ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ। यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ।
आइएमई पे एप मार्फत अब सजिलै ट्राफिक फाइन तिर्न सकिने
आइएमई पे एप मार्फत अब सजिलै ट्राफिक फाइन तिर्न सकिने आफ्ना ग्राहकहरूलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सक्नेछन् । 
क्यान इन्फोटेक मेलामा नेपाल टेलिकम र एनसेलले  नि:शुल्क सिम वितरण गर्दै
क्यान इन्फोटेक मेलामा नेपाल टेलिकम र एनसेलले  नि:शुल्क सिम वितरण गर्दै सेवाग्राहीले नयाँ सिम लिन चाहेमा सम्बन्धित व्यक्तिको पहिचान खुल्ने कागजात जस्तै नागरिकता, लाइसेन्स, पान नम्बर अथवा ड्राइभिङ लाइसेन्सको फोटोकपी र एउटा फोटो लिएर नयाँ सिम दर्ता गर्न सक्नेछन्। 
नयाँ प्रविधिको फड्को, बच्चाको डाइपर भिज्नासाथ आमाबुबालाई फोन जाने
नयाँ प्रविधिको फड्को, बच्चाको डाइपर भिज्नासाथ आमाबुबालाई फोन जाने उक्त सेन्सर हस्पिटल वा नर्सिङ होममा पनि प्रयोग गर्न सकिने बताइएको छ । विशेष गरी हृदयघात वा निमोनिया जस्ता जटिल स्वास्थ्य समस्या पहिचान गर्न यो सेन्सरले सहयोग गर्ने अनुसन्धानकर्मीको भनाइ छ ।
‘मेरो डिस्काउन्ट’ नामक एप सार्वजनिक
‘मेरो डिस्काउन्ट’ नामक एप सार्वजनिक प्राप्त हुने डिस्काउन्टहरू नगद छुट, प्रोमो कोड, भौचर, कुपन वा अन्य प्रकारका हुन सक्नेछन्। स्वस्थ्य, स्वच्छ र स्वादिष्ट भोजन होस् वा कुनै स्पाको आनन्द लिन यो एपको प्रयोग मार्फत सुलभ मुल्यमा प्राप्त गर्न सकिन्छ ।
नेपाल टेलिकममा ५०० रिचार्ज गर्नुस् ८ जीबी डेटा निःशुल्क पाउनुहोस्
नेपाल टेलिकममा ५०० रिचार्ज गर्नुस् ८ जीबी डेटा निःशुल्क पाउनुहोस् यस अफर अन्तर्गत ग्राहकले मोबाइलको रिचार्जमा मोबाइल डेटा उपलब्ध हुनेछ । कम्पनीले २ सय देखि ५ सय भन्दा माथिसम्मको रिचार्जमा यो अफर लागू हुने जनाएको छ ।
सार्वजनिक सवारी ट्रयाक गर्न सकिने मोबाइल एप "लुना यात्री"
सार्वजनिक सवारी ट्रयाक गर्न सकिने मोबाइल एप "लुना यात्री" यो प्रणाली जडान गरिएको बसमा यात्रुले बस कहाँ कुदिरहेको छ, कहाँ पुग्यो, कतै जाम पर्‍यो कि लगायतका विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् । त्यस्तै यो प्रविधिमा क्र्यास डिटेक्सन प्रणाली पनि भएका कारण सवारी दुर्घटना भएको समेत थाहा पाउन सकिने उनको भनाइ छ ।
Weather Update