पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सम्पन्न, उत्कृष्ट ३० लाई अवार्ड
सोमबार, चैत १९, २०८०
पर्सा राष्ट्रिय निकुञ्जको खोरमा तीन बाघको मृत्यु
सोमबार, चैत १९, २०८०
पछिल्लो पटक गत असार २३ गते चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याइएको आठ वर्षको वयस्क भाले बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।

हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
सोमबार, चैत १९, २०८०
“राजनीति होस् वा अन्य क्षेत्रमा पढाइको ज्ञानसँगै प्रमाणपत्रसमेत आवश्यक पर्ने भएकाले पनि मलाई विद्यालय जान रहर जागेको हो”, उहाँले भन्नुभयो । घरमा छोराछोरीको जिम्मेवारी पूरा गरेपछि पढ्न सहज भएको उहाँले बताउनुभयो । भुसालका श्रीमान् तिलक भुसाल नेपाली कांग्रेका नेता हुनुहुन्छ । उहाँ नेपाली कांग्रेस पर्वतको सहसचिव तथा सङ्गठन विभाग प्रमुख...

चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कदै
सोमबार, चैत १९, २०८०
उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकनसमेत गरेको थियो । भ्रमणका क्रममा सिचुवान प्रान्तको छेन्दु आइपुग्नुभएका उहाँले सिचुवान जनसरकारका गभर्नर हुवाङ सियाङसँग पनि भेट गरी नेपालमा चिनियाँ लगानीका लागि आग्रह गर्नुभएको थियो ।
साताको लोकप्रीय