
कुलेखानी-दक्षिणकाली सडक आजदेखि अनिश्चितकालका लागि बन्द
आइतबार, चैत १८, २०८०
कालोपत्र सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द गरिने बताउनुभयो । यसअघि यही चैतको पहिलो साताबाट कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडकको सिस्नेरी सडकखण्डमा निर्माण सम्पन्न नभएसम्मका लागि सो सडकखण्डमा यातायात सेवा बन्द गरिएको थियो ।

पाक्न लागेको हिउँदेबाली असिनाले क्षणभरैमै सखाप भएपछि...
आइतबार, चैत १८, २०८०
“हुर्कदै गरेको गहुँ, गोड्ने बेला भएको मकै र आलु असिना पानीले नष्ट गरेको छ”, उहाँले भन्नुभयो, “बारीका ढिलमा भएको रुख घाँसको समेत सिठ्ठा मात्रै बाँकी छ ।”

उच्च अदालत पाटनको आदेशपछि साँगा-धुलिखेल सडक विस्तार ठप्प
आइतबार, चैत १८, २०८०
कल्भर्टलगायत निर्माणाधीन संरचनाको कामा रोकिएपछि नजिकैबाट बनाइएको वैकल्पिक सडकमा हिलो र धुलोका कारण सवारी आवागमनमा निकै सकस भएको छ भने बुडोल क्षेत्रमा दर्जनौँ दुर्घटना समेत भएको छ । पानी परेका बेला सवारी फसेर सडक जाम हुने अवस्था आएको छ ।
साताको लोकप्रीय