पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
आइतबार, चैत १८, २०८०
कपडा धुन गएकी युवतीको हत्या प्रकरणका अभियुक्त सार्वजनिक
शुक्रबार, चैत १६, २०८०
प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारामा मृतक सुनारले लुगा धोएर डोकोमा हाल्न बेला सामान्य विवाद भएको र लुगा बोकेर घरतर्फ फर्किँदै गर्दा पछाडिबाट अभियुक्त सार्कीले हँसिया प्रहार गरेको खुल्न आएको छ ।

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र
शुक्रबार, चैत १६, २०८०
२०७८ सालभन्दा अघि एसइई दिने पाउने उमेरको हद १५ वर्ष थियो । विसं २०७८ मा शिक्षा नियमावलीअनुसार एसइई दिने परीक्षार्थीको उमेर हदबन्दीमा उक्त व्यवस्था परिवर्तन गरिएपछि कम उमेरका विद्यार्थीले पनि दिन पाउने भएको पौडेलले बताउनुभयो ।
अब फूल आयात होइन निर्यात गर्नुपर्छ : वनमन्त्री सुडी
शुक्रबार, चैत १६, २०८०
“हाम्रा युवा स्वदेशमा रोजगार नपाएर खाडीमा पुगेका छन्, कैयौँ युवा विदेशमा पलायन हुनुभएको छ”, मन्त्री साहले भन्नुभयो, “हर्टिकल्चरको प्रवद्र्धनमार्फत स्वदेशमा हजारौँलाई रोजगारीको अवसर दिनुपर्छ, अब विदेशिने युवा वर्गलाई नेपालमा केही गर्न सकिन्छ भनेर रोक्न सक्नुपर्छ ।”
साताको लोकप्रीय