वित्तीय सूचकमा अब्बल बन्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक, पाँचौं पटक पायो त्रिपल ए रेटिङ
शुक्रबार, चैत १६, २०८०
एमडिएमएसमा अनियमितता : दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर
शुक्रबार, चैत १६, २०८०
न्युमेरा एम एडडीएन बीएचडी मलेसियाका कर्मचारीहरु, नमस्ते ग्लोबल कमन पीटीई सिङ्गापुरका निर्देशक कविन्द्रराज मल्ललगायतका व्यक्तिविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । मोबाइल म्यानेजमेन्ट सिष्टम खरिदकार्य गर्दा पुष्ट्याइको आधारबिना बदनियत राखेको पाइएको छ ।

ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा
बिहीबार, चैत १५, २०८०
साथै महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको उद्यमी व्यवसायीहरुले पनि आफ्नो उत्पादनलाई प्रर्दशनी गराउने र आकर्षणको रुपमा अमूर्त संम्पदा र कला संस्कृतिको प्रर्दशनी, फेसन शो र बालबालिकाहरुको लागि किड जोन राख्नुको अतिरिक्त थप आकर्षणको रुपमा यस एक्स्पोमा सहभागी विभिन्न छिमेकी मित्र राष्ट्रहरुका प्रतिष्ठित व्यवसायीहरूको सहभागिता रहने छ ।

सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए
बिहीबार, चैत १५, २०८०
कारबाहीस्वरुप उनीहरूलाई जारी एसइईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिनुभयो ।
साताको लोकप्रीय