Kath khabar
सहकारी बैंकका सञ्चालकहरुको जिम्मेवारी तोकियो, सूचना सञ्चार उप-समितिको संयोजकमा जिसी
सहकारी बैंकका सञ्चालकहरुको जिम्मेवारी तोकियो, सूचना सञ्चार उप-समितिको संयोजकमा जिसी राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरुको जिम्मेवारी तोकिएको छ । बैंकको शनिवार सम्पन्न वैठकले सञ्चालकहरुलाई विभिन्न १० वटा उप-समिति र प्रदेश संयोजकको जिम्मेवारी तोेकेको हो  । 
राष्ट्र बैंकद्धारा नौ वटा बैंकहरुलाई कारवाही
राष्ट्र बैंकद्धारा नौ वटा बैंकहरुलाई कारवाही चालु आवको कुमारी बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती शुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलङ्घन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना गरिएको छ भने प्राइम कमर्सियल बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती सुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलंघन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना तोकिएको छ ।
लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा
लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।
लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुने
लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुने साथै दुवै कम्पनीको आ.ब. २०७८/०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात Swap Ratio गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार एक सय ९५ रुपैयाँ कायम रहने छ ।
अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुईवटासम्म कारोबार निःशुल्क पाउने व्यवस्था हटाइयो
अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुईवटासम्म कारोबार निःशुल्क पाउने व्यवस्था हटाइयो यसअघि रू तीन हजारसम्मको कारोबारमा रू पाँच शुल्क लाग्ने गरेकामा अब सोही शुल्कमा रू पाँचहजार सम्मको कारोबार गर्न सकिनेछ ।
कलाकार दयाहाङ राई ई-सेवा मनी ट्रान्सफरको ब्राण्ड एम्बेसडरमा आवद्ध
कलाकार दयाहाङ राई ई-सेवा मनी ट्रान्सफरको ब्राण्ड एम्बेसडरमा आवद्ध राई ई-सेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसंँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने ई-सेवा मनी ट्रान्सफरले जनाएको छ ।
विप्रेषण विनियमावली, २०७९ लागू गर्न राष्ट्र बैंकले दियो निर्देशन
विप्रेषण विनियमावली, २०७९ लागू गर्न राष्ट्र बैंकले दियो निर्देशन नियमावली अनुसार विप्रेषणको कारोबार गर्न निवेदन दिने निवेदक, शेयरधनी तथा पदाधिकारीको १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनु पर्ने छ भने मानसिक सन्तुलन ठीक भएको हुनुपर्ने छ ।
भक्तपुरस्थित जर्मन होम्स हस्पिटालिटी र सिटिजन्स बैंकबीच समझदारी
भक्तपुरस्थित जर्मन होम्स हस्पिटालिटी र सिटिजन्स बैंकबीच समझदारी सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्
नबिल बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट अफर
नबिल बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट अफर डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ ।
१ र २ रुपैयाँका सिक्का छाप्ने मेसिनको नमुना परीक्षण सफल
१ र २ रुपैयाँका सिक्का छाप्ने मेसिनको नमुना परीक्षण सफल ‘२० वर्षदेखि रोकिएको काम करिब १ महिनाको अथक प्रयासबाट टक्सार विभाग नमुना सिक्काको परीक्षण उत्पादन गर्न सफल भएको छ,’ उनले भने, ‘अब औपचारिक रुपमै सिक्काको छपाइ नेपालमै थालेमा पैसा छाप्नकै लागि हरेक वर्ष बाहिरिने केही रकम नेपालभित्रै रोकिने छ ।’
Weather Update