Kath Khabar
ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक
ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक यस योजना अन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले “जीआईबीएल- आफ्नो मनपर्ने रङको नाम” लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (रु १५० सम्म) क्यासब्याक पाउनेछन् ।
आज राति ८ देखि बिहान ८ बजे सम्म सानिमा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ नचल्ने
आज राति ८ देखि बिहान ८ बजे सम्म सानिमा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ नचल्ने डेटा माइग्रेसनका कारण शुक्रबार बेलुका ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म सम्पूर्ण बैंकिङ तथा डिजिटल भुक्तानी सेवा बन्द हुनेछ ।
प्रभु स्मार्ट फण्डको बिक्री खुल्ला, १० वर्षको अवधिमा दुई सय ५५ प्रतिशत लाभांश बाँड्ने लक्ष्य
प्रभु स्मार्ट फण्डको बिक्री खुल्ला, १० वर्षको अवधिमा दुई सय ५५ प्रतिशत लाभांश बाँड्ने लक्ष्य यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमुखी योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटी ओरिएण्डेड योजना हो ।
उदयपुर जिल्ला प्रशासन कार्यालय अगाडी लघुवित्त पीडितहरुको आन्दोलन
उदयपुर जिल्ला प्रशासन कार्यालय अगाडी लघुवित्त पीडितहरुको आन्दोलन जिल्लाका विभिन्न स्थानबाट प्रदर्शन सहित आएका उनीहरुले मंगलबार प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन् । उनीहरुले लघुवित्तीय संस्थाहरूबाट आफूहरू पिडित भएको भन्दै लघुवित्त खारेजीको माग गरेका छन् ।
Weather Update