Kath khabar
उदयपुर जिल्ला प्रशासन कार्यालय अगाडी लघुवित्त पीडितहरुको आन्दोलन
उदयपुर जिल्ला प्रशासन कार्यालय अगाडी लघुवित्त पीडितहरुको आन्दोलन जिल्लाका विभिन्न स्थानबाट प्रदर्शन सहित आएका उनीहरुले मंगलबार प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन् । उनीहरुले लघुवित्तीय संस्थाहरूबाट आफूहरू पिडित भएको भन्दै लघुवित्त खारेजीको माग गरेका छन् ।
ललितपुरका १० सहकारी संस्था खारेज
ललितपुरका १० सहकारी संस्था खारेज महानगरले सहकारी ऐन,२०७५ को दफा २९ को उपदफा (२) बमोजिम काम नगरेको, आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र साधारणसभा नबोलाएको,लेखा परीक्षण गरी विवरण बुझाउनुपर्नेमा त्यसो नगरेकोले खारेज गरिएको बताइएको छ ।
भाखा नाँघेको तीस दिनभित्र साँवा र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने
भाखा नाँघेको तीस दिनभित्र साँवा र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको रु दुई करोडसम्मको कर्जालाई विभिन्न शर्त राखेर पुनःसंरचना र पुनःतालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
हिमालयन बैंकमा विलय भयो सिभिल बैंक, एकीकृत कारोबार सुरु
हिमालयन बैंकमा विलय भयो सिभिल बैंक, एकीकृत कारोबार सुरु सो अनुसार हिमालयन बैंकको जारी तथा चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अधिकृत पुँजी २६ अर्ब रुपैयाँ पुगेको बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ ।
लघुवित्तको कर्जामा कडाइ, बैंकबाट ऋण लिइसकेकाले लघुवित्तबाट नपाउने
लघुवित्तको कर्जामा कडाइ, बैंकबाट ऋण लिइसकेकाले लघुवित्तबाट नपाउने “लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेपरबचतको न्यूनतम ब्याजदर तय गर्नुपर्नेछ ।”
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाएको छ ।
Weather Update