Kath Khabar
नेपाल राष्ट्र बैंकले आज १० अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्दै
नेपाल राष्ट्र बैंकले आज १० अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्दै यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन्।
गरिमा विकास बैंकले ११.९९% फिक्स ब्याजदरमा नयाँ घरकर्जा दिने
गरिमा विकास बैंकले ११.९९% फिक्स ब्याजदरमा नयाँ घरकर्जा दिने कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिन भित्र स्वीकृत हुने बैंकले जनाएको छ । निश्‍चित तथा आकर्षक ब्याजदरमा घर खरिद वा निर्माण गर्नका लागि बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सकिने बताएको छ । 
सरकारले नै सहकारी पीडितलाई रकम उपलब्ध गराउने !
सरकारले नै सहकारी पीडितलाई रकम उपलब्ध गराउने ! ‘अहिले हामीले कार्यान्वयनमा लैजान लागेका ऐन तथा कार्यविधिहरूका कारण सहकारीमा हुने समस्या र त्यसबाट पीडित हुने सम्भावनाको निर्मूल हुने कुरामा हामी विश्वस्त छौँ। यही कुरामा ढुक्क भएर नै सहकारी पीडितहरूले लामो समयदेखि जारी राख्नु भएको आन्दोलन स्थगित गर्नु भएको छ
राष्ट्र बैंकको नयाँ निर्देशन : अबदेखि व्यक्तिगत आवास शीर्षकमा बैंकहरुले दुई करोड रुपैयाँसम्म कर्जा दिन पाउने
राष्ट्र बैंकको नयाँ निर्देशन : अबदेखि व्यक्तिगत आवास शीर्षकमा बैंकहरुले दुई करोड रुपैयाँसम्म कर्जा दिन पाउने राष्ट्र बैंकका अनुसार ऋणीले स्थायी लेखा नम्बर लिएको हुनुपर्ने सम्बन्धी व्यवस्था अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले छुट्टा छुट्टै वा एकमुष्ट गरी २५ लाख वा सो भन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नु परेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायी लिएको हुनुपर्नेछ ।
आवासीय घरकर्जाको सीमा बढाइयो, अब ऋणीले २ करोडसम्म ऋण पाउने
आवासीय घरकर्जाको सीमा बढाइयो, अब ऋणीले २ करोडसम्म ऋण पाउने चालु आर्थिक वर्षमा वित्तीय तथा मौद्रिक क्षेत्र सुधारका लागि विभिन्न कानूनी प्रक्रिया संशोधन तथा सुधारका नीति लिइने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षणको काम चुस्त बनाउन विभिन्न नीति, ऐन, नियमावली तथा निर्देशिकामा संशोधन गरिने जनाइएको छ ।
मौद्रिक नीति सार्वजनिक : घरजग्गा क्षेत्रमा प्रवाह गरिने कर्जा सम्बन्धी व्यवस्थामा भएन फेरबदल (पूर्णपाठसहित)
मौद्रिक नीति सार्वजनिक : घरजग्गा क्षेत्रमा प्रवाह गरिने कर्जा सम्बन्धी व्यवस्थामा भएन फेरबदल (पूर्णपाठसहित) राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि सोही व्यवस्थालाई निरन्तरता दिएको छ ।
Weather Update