Kath khabar
काठमाडौं १० बाट कांग्रेसका राजन केसी विजयी

 

              काठमाडौं, मंसिर ७ । काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी हुनु भएको छ । उहाँ १४४५८ मतसहित निर्वाचित हुनुभएको हो ।

 उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११७८६ मत पाउनु भएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update