Kath Khabar
खर्कमा थुप्रिएका चौँरी गाई


                    मुस्ताङ, फागुन १ । धवलागिरि र टुकुचे हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिका–२ सेकुङ ताल नजिकैको खर्कमा थुप्रिएका चौँरी गाई । चिसो याममा बेंसीमा झारिएका चौरीका गोठ बर्खामा हिमालको फेदीमा पुग्छन् ।

तस्बिरः सन्तोष (RSS)

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update