दुर्घटनाग्रस्त जिप
सोमबार, चैत ५, २०८०
धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना, छ जनाको मृत्यु
बिहीबार, चैत १, २०८०
जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकले बताउनुभयो ।

