Kath Khabar
ढालियो ५५ हात लामो योसिद्यः
ढालियो ५५ हात लामो योसिद्यः
आज फागु पूर्णिमा अर्थात् होली पर्व, हर्षोल्लासपूर्वक मनाइँदै
आज फागु पूर्णिमा अर्थात् होली पर्व, हर्षोल्लासपूर्वक मनाइँदै विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ ।
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा आज बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा गरिन्छ । यसबाट आशुतोष भगवान् शिव खुसी हुनुहुने धार्मिक विश्वास छ ।
महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा, दुई सेकेन्डमा दश जनालाई दर्शन गराइने
महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा, दुई सेकेन्डमा दश जनालाई दर्शन गराइने सुरक्षा व्यवस्था, अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
प्रकृति भूमिको पूजा गर्दै उधौली मनाइँदै
प्रकृति भूमिको पूजा गर्दै उधौली मनाइँदै चार किरात (राई, लिम्बू, सुनुवार र याख्खा) समुदायमा मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने उधौली र वैशाख पूर्णिमालाई बाली लगाउने समयका रुपमा उभौली पर्व भव्यताका साथ मनाउने प्रचलन रहेको छ । सोही प्रचलन अनुरुप आइतबार राईहरूले साकेला÷साकेन्वा मनाइरहेका छन् भने लिम्बु समुदायले चासोक तङ्नाम, याक्खाले चासुवा र सुनुवारले फलेस्याँदर चाड मनाइरहेका छन्...
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो ।
छठको दोस्रो दिन आज ‘खरना’
छठको दोस्रो दिन आज ‘खरना’ छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पु¥याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।
छठ पर्व- समाज चिनाउने खुला सङ्ग्रहालय
छठ पर्व- समाज चिनाउने खुला सङ्ग्रहालय शास्त्रमा भगवान् सूर्यलाई गुरु पनि भनिन्छ । पवनपुत्र हनुमानले सूर्यसँग नै शिक्षा प्राप्त गरेका थिए । श्रीरामले आदित्य हृदयस्तोत्रको पाठ गरेर सूर्य देवतालाई प्रसन्न गरेपछि मात्र रावणलाई अन्तिम बाण हानेका थिए र विजय भएका थिए । सूर्यले सबै प्राणीलाई समान रुपले कृपा गर्छन् । उनले कुनै किसिमको भेदभाव गर्दैनन् ।...
आजदेखि विधिपूर्वक छठ पर्व सुरु
आजदेखि विधिपूर्वक छठ पर्व सुरु
आज भाइटीका, उत्तम साइत बिहान ११ : ३७ बजे
आज भाइटीका, उत्तम साइत बिहान ११ : ३७ बजे दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।
Weather Update