Kath Khabar
कपनको औषधि पसलबाटै लागूऔषध कारोबार, कानुन अनुसार औषधि पसल सञ्चालन गर्न काठमाडौं महानगरपालिकाको निर्देशन
कपनको औषधि पसलबाटै लागूऔषध कारोबार, कानुन अनुसार औषधि पसल सञ्चालन गर्न काठमाडौं महानगरपालिकाको निर्देशन जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैध रूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको जानकारी दिए ।
इन्जेक्सन दिए लगत्तै पाटन अस्पतालमा उपचाररत २ बिरामीको मृत्यु
इन्जेक्सन दिए लगत्तै पाटन अस्पतालमा उपचाररत २ बिरामीको मृत्यु ‘इन्जेक्सन दिएको १/२ मिनेटमा हजुरआमाको मृत्यु भयो, त्यहीँ नजिकै रहनु भएका कृष्णबहादुर नगरकोटीको त ४/५ सेकेन्डमै सास गयो,’ उनले भने, ‘नर्सले हात र फिलामा २ थरी औषधि दिनुभएको थियो, दिने बित्तिकै दुवैजनाको शरीर काँपेको थियो ।’ 
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइंदै
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइंदै २ दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।
स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता
स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न नेपाल सरकार र विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र स्वास्थ्य आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपिआरटीएफ) बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदानका लागि विद्युतीय रूपमा हस्ताक्षरित वित्तीय सम्झौताहरू आदानप्रदान...
पुस पहिलो सातादेखि सुलभ फार्मेसी संचालनमा ल्याउने महानगरको तयारी
पुस पहिलो सातादेखि सुलभ फार्मेसी संचालनमा ल्याउने महानगरको तयारी निजी र सरकारी भन्दा ८० प्रतिशत कममा औषधि पाइने।
बिपी प्रतिष्ठानका ५५ चिकित्सकहरू आन्दोलन गर्न काठमाडौंमा 
बिपी प्रतिष्ठानका ५५ चिकित्सकहरू आन्दोलन गर्न काठमाडौंमा  ‘नियमित रूपमा हुनपर्ने बढुवा ७ वर्ष देखि रोकिएको छ', चिकित्सकहरूले २३ देखि २५ असोजसम्म स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा धर्ना दिने, २६ असोजसम्म आन्तरिक बढुवाका लागि रोकिएको अन्तर्वार्ता शुरु नगरे सामूहिक राजीनामा दिने समाजका अध्यक्ष खानले बताए ।
Weather Update