आजदेखि आगामी चैत ७ गतेसम्म दादुरा विरुद्धको खोप अभियान सञ्चालन हुँदै
आइतबार, फागुन १३, २०८०

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौंका ६ लाख बालबालिका समेटिँदै
शुक्रबार, फागुन ११, २०८०
। बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् ।

४२ प्रतिशत महिलामा यौन रोगको लक्षण, ३४ प्रतिशतले मात्र औषधि सेवन
बिहीबार, फागुन ३, २०८०
एचआइभी तथा एड्स चार जनामा, हेपाटाइटिस ‘बी’ चार जनामा, हेपाटाइटिस ‘सी’ छ जनामा र भिरङ्गी ५४ जनामा देखिएको देखिएको थियो। अध्ययनमा यौन रोग लागेका ३४ प्रतिशतले मात्र औषधि सेवन गरिरहेको पाइएको छ । यौन व्यवसायमा लागेका ५५ प्रतिशत महिलाले एचआइभी परीक्षण पनि नगरेको पाइएको छ ।

ललितपुर महानगरले आज र भोलि ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउँदै
बुधबार, फागुन २, २०८०
ललितपुर महानगरपालिका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिने पहिलो पालिका हो । यो वर्ष महानगरपालिकाले २ हजार ४ सय जना ज्येष्ठ नागरिकलाई खोप दिन तयारी गरेको छ ।
1706263760.jpg)
किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?
शुक्रबार, माघ १२, २०८०
‘जाडो भयो, चिसो भयो भन्दैमा बाहिरबाट अक्सिजन छिर्नै नहुने गरी घरको सबै झ्याल ढोका बन्द गरेर बस्नु हुँदैन । यसो गर्दा अक्सिजनको मात्रा घटेर कार्बनडाइअक्साइडको मात्रा बढ्छ । र दमले बढी च्याप्छ ।’ नेपाल मेडिकल कलेजका पल्मोनोलोजिस्ट डा. पशुराम बिष्ट भन्छन् ।
साताको लोकप्रीय