झापामा सवारी दुर्घटनामा परी चालु आवमा ४९ जनाको मृत्यु
                        मंगलबार, फागुन १५, २०८०
                    
                
                        
                    
                        
                                चारवटा अस्पतालको फोहर सङ्कलनमा महानगरको रोक
                            
                         सोमबार, फागुन १४, २०८०
                        
                        
                            कामपाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन अनुगमनको क्रममा ती अस्पतालको फोहर व्यवस्थापन प्रचलित ऐनबमोजिम नभएको भन्दैमा रोक लगाएको हो ।  यसअघि पनि कामपाले कान्ति बाल अस्पतालको फोहर सङ्कलनमा रोक लगाएको थियो ।
                    
                
                        
                    
                        
                                काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्
                            
                         बिहीबार, फागुन १०, २०८०
                        
                        
                            आज राति पनि वर्षाको सम्भावना छ । भोलि शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुदै जाने छ।
                    
                
                        
                    
                        
                                कामपाले निःशुल्क उपचारका लागि ल्याएको अनलाइन प्रणालीमा ४१ अस्पताल र ३२३ शय्या आबद्ध
                            
                         बुधबार, फागुन ९, २०८०
                        
                        
                            लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन जारी गरिएको कार्यविधिमा कामपाको प्रमुख बालेन्द्र साहको संयोजकत्वमा निर्देशक समितिको गठन भइसकेको छ । समितिमा महानगरका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य रहनुभएको छ ।
                    
                
                        
                                सात दिनभित्र ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न काठमाडौं महानगरको आग्रह
                            
                         बुधबार, फागुन ९, २०८०
                        
                        
                            विशेष अदालत, काठमाडौंको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाडौं महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ ।’
                    
                
            साताको लोकप्रीय
        
    
