चीनमा नयाँ बिरुवाको प्रजाति भेटियो
मंगलबार, पुस २३, २०८१
-1736143900.jpg)
भारी हिमपातले बेलायत र जर्मनीभर व्यापक अवरोध
सोमबार, पुस २२, २०८१
धेरै खेलकुद कार्यक्रम पहिले नै स्थगित भइसकेका छन् तर लिभरपूल र म्यानचेस्टर युनाइटेड बीचको हेभिवेट प्रिमियर लिग फिक्स्चर अझै हुने तय छ । यद्यपि त्यहाँ पछि थप निरीक्षण गरिनेछ । लिभरपुलको जोन लेनन विमानस्थल र म्यानचेस्टर विमानस्थलले धावनमार्गहरू बन्द गर्नुपरेको थियो तर तर दुवै आइतबार बिहान ढिलोसम्ममा पुनः खोल्न तयार...
-1735807219.jpg)
सन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
बिहीबार, पुस १८, २०८१
वर्ष २०२४ मा कोरियाली मनोरञ्जन क्षेत्रको प्रभाव पनि उल्लेख्य रह्यो । विशेष गरी के पप र के ड्रामा विश्वभर मन पराइयो । नेटफ्लिक्स र युट्युव जस्ता वैश्विक स्ट्रिमिङ प्लेटफर्मले कोरियाली सामग्रीलाई विश्वभरका दर्शकहरूसम्म पुर्याउन मद्दत गरे । बिटिएस, ब्ल्याकपिंक जस्ता के पप समूह र न्यूजिन्स र स्टेरी किड्स जस्ता समूहले...

प्रमुख निर्वाचन आयुक्तका नजरमा जिमी कार्टर
सोमबार, पुस १५, २०८१
“विश्व र नेपालका लागि उहाँ प्रजातन्त्रको प्रतिनिधि, पुजारी र गुरु हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “लोकतान्त्रिक र प्रजातन्त्रिक प्रक्रियामा पालना गर्नुपर्ने विधि, प्रक्रिया र पद्धतिका लागि पवित्र भएर लाग्न जिमी कार्टरको प्रेरणालाई व्यवहारमा प्रयोग गर्न सकियो भने उहाँप्रति सम्मान गरेको ठहर्छ ।”
साताको लोकप्रीय