Kath Khabar
आज रातिदेखि मौसममा क्रमिक सुधार हुने, यि दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना
आज रातिदेखि मौसममा क्रमिक सुधार हुने, यि दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
धरानमा आज राति १२ बजे देखि निषेधाज्ञा
धरानमा आज राति १२ बजे देखि निषेधाज्ञा धरानको प्रदर्शनमा भारतबाट समेत मानिसहरु आउन थालेको सूचनाका आधारमा झापा मोरङ र सुनसरीको सीमा क्षेत्रमा पनि कडाई गरेको प्रहरीले बताएको छ ।
ललिता निवास प्रकरण : बहालवाला सिडिओ सुशील वैद्य नै फरार प्रतिवादी 
ललिता निवास प्रकरण : बहालवाला सिडिओ सुशील वैद्य नै फरार प्रतिवादी  उनलाई संगठित अपराध र किर्ते मुद्दामा प्रतिवादीका रूपमा प्रस्तुत गरिएको छ । आफू विरुद्ध मुद्दा अघि बढेको थाहा पाएपछि वैद्य केही दिनयता घरबिदामा बसेका छन् ।
कालीगण्डकी नदीमा पानीको बहाव उच्च विन्दुमा पुग्यो
कालीगण्डकी नदीमा पानीको बहाव उच्च विन्दुमा पुग्यो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेनी बजार डुबानको खतरामा पर्ने गरेको हो । बाँधका सबै ढोका भने खोलिएका छन् ।
भारतको मिजोरममा निर्माणाधीन रेल्वे पुल भत्किँदा २६ जनाको मृत्यु
भारतको मिजोरममा निर्माणाधीन रेल्वे पुल भत्किँदा २६ जनाको मृत्यु मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ सहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरु सबै घटनास्थलमा काम गर्ने कामदार रहेका बताइएको छ ।
Weather Update