Kath Khabar
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती पछिल्लो वर्षदेखि उक्त खण्डमा निर्माण बन्द भई अलपत्र परेको छ । सडक डिभिजन कार्यालय कार्यालयले गत बिहीबार ठेक्का रद्ध गरेपछि निर्माण अनिश्चित बनेको हो । सडक उपभोक्ताले पटक–पटक गुनासो गर्नुका साथै यात्रुले सास्ती व्यहोरेपछि संसद्को पूर्वाधार समितिले अनुगमन गरेको थियो ।
हिउँ खेल्न पर्यटक शनिबार बिहानैदेखि पातिहाल्नेमा
हिउँ खेल्न पर्यटक शनिबार बिहानैदेखि पातिहाल्नेमा हिउँ खेल्नका लागि बागलुङसहित पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न आन्तरिक पर्यटक यहाँ आएका हुन् । शुक्रबार बिहानदेखि हिउँ पर्न थालेपछि पर्यटक पातिहाल्ने उक्लिएका थिए ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
शुक्रबार बिहानको भूकम्पमा छ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति
शुक्रबार बिहानको भूकम्पमा छ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्राप्त विवरण अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङमा मानिस घाइते हुनुका साथै केही घरमा क्षति भएको जानकारी दिनुभयो ।
संस्कृतिसँग जोडिएका पोखरी
संस्कृतिसँग जोडिएका पोखरी पुखुःहरुको शहर भनेर परिचित भक्तपुर नगरका काँल्हाचा पुखुः, धल्चा पुखुः र दुमाजु पुखुः मात्र होइन, अधिकांश पुखुःहरु कुनै न कुनै धार्मिक–सांस्कृतिक एवं रोगको उपचारसँग सम्बन्धित रहेका छन् । नगरका चार दर्जन पुखुःमध्ये करिब दुई दर्जन पुखुःधार्मिक तथा सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छन् ।
वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा डढेलोका अन्तरनिहित कारणमा वन व्यवस्थापन हुन नसक्नु, वनमा ज्वलनशील पदार्थ अधिक जम्मा हुनु, खेतीयोग्य जमिन बाँझो रहनु, लापरबाही, अन्जान वा नियतवश आगो लगाउनु, चोरी सिकारलगायत रहेका छन् । ज्वलनशील पदार्थको व्यवस्थापन नै सबैभन्दा चुनौतिका रूपमा रहेको जानकारहरू बताउँछन् । मानवीय कारणबाट ९६ प्रतिशत डढेलो लाग्ने गरेको र झन्डै ७० प्रतिशत...
Weather Update