मेलम्ची बाढिपीडितले तीन महिनादेखि पाएका छैनन् अनुदानबापतको रकम
बिहीबार, भदौ २०, २०८१

पोखरीमा डुबेर तीन बालकको मृत्यु
बिहीबार, भदौ २०, २०८१
साँझ करिब ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको र सबै जना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका बेला मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको वडाध्यक्ष गङ्गा साहले जानकारी दिनुभयो ।
मानवीय अतिक्रमणका कारण कालीगण्डकीको जलसभ्यता सङ्कटमा
बुधबार, भदौ १९, २०८१
‘माछापुच्छ्रे गिरि शिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम
काली गङ्गा भनन कसरी कुँद्छ्रयौ शालिग्राम ?’
-1725431769.jpg)
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा
बुधबार, भदौ १९, २०८१
“पछिल्लो समय भेडाको ऊन बिक्री हुन छाडेको छ”, किसान कठेतले भन्नुभयो, “गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको छ । ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको छ ।”
साताको लोकप्रीय