विपद्का घटनामा मानवीय क्षति बढ्यो
मंगलबार, साउन २९, २०८१

जीवनभर राप्ती नदीको डर
मंगलबार, साउन २९, २०८१
“राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँनजिक रहेको तटबन्ध राप्ती नदीले भत्काएको थियो । त्यहीँबाट राप्तीले डुबान र कटान तीव्र पारेको छ”, पाण्डेले भन्नुभयो, “नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पस्ने खतरा बढेको छ ।”
सिम्रौनगढका एकै घरका तीन बालबालिकाको विशाक्त खानाले मृत्यु
मंगलबार, साउन २९, २०८१
“प्रारम्भिक अनुसन्धानका क्रममा गाउँकै माछा पोखरीबाट निकालेको माछा र भात खाएको भन्ने कुरा आइरहेको छ”, उहाँले भन्नुभयो

बर्षेनि विपद्को त्रास- कसबाट जोगिने आश !
सोमबार, साउन २८, २०८१
मनसुन सक्रिय भइरहँदा विपद्को उच्च जोखिममा रहेको काभ्रेपलाञ्चोकका हजारौँ नागरिकमा त्रासदीपूर्ण मानसिकता घटेको छैन । विशेषगरी पहाडी भू–भाग रहेको काभ्रेपलाञ्चोकमा पहिरोको जोखिम अझ बढी नै छ । यहाँको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले मनसुनजन्य विपद्मा पाँच हजारभन्दा बढी परिवार प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै आएको छ ।

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
सोमबार, साउन २८, २०८१
‘दिनभरी बस्तीको बास, रातभर विद्यालयको आस’
आइतबार, साउन २७, २०८१
“दिनभरी बस्तीमै काम गरे पनि बेलुका रात कटाउन विद्यालयमा जान्छौँ । फेरि बिहान घर फर्किन्छौँ । असार तेस्रो साता आएको बाढीपछि हाम्रो दिनचर्या यसरी नै चलिरहेको छ ।”
साताको लोकप्रीय