महिनावारीमा हिंसा घटेको छ, हटेको छैन
बिहीबार, असार २७, २०८१

बढीपहिरोले देशका विभिन्न भागमा क्षति, कुन कुन राजमार्ग छन् अवरुद्ध !
बिहीबार, असार २७, २०८१
पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गु पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
बिहीबार, असार २७, २०८१
प्रहरीले यसरी सम्पर्कका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

यि पाँच प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना
बिहीबार, असार २७, २०८१
हिजो रातिदेखि असार २९ गते शनिबार बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आजदेखि नौबिसे-मलेखु सडक राति बन्द गरिने
बुधबार, असार २६, २०८१
गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको इन्जिनियर रिजालले बताउनुभयो ।
अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा
मंगलबार, असार २५, २०८१
यस वर्ष गत जेठ २८ (जुन १०) देखि पूर्वी नेपालबाट सुरु भएको मनसुनको प्रभाव असार १४ गतदेखि असार २४ गतेसम्म सक्रिय भएको थियो । यसै क्रममा सुदूरपश्चिमको कञ्चनपुरमा असार २३ र २४ गते भारी वर्षा भएको थियो ।
बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता
मंगलबार, असार २५, २०८१
मौसमजन्य विपदमा परी पाँच जना बेपत्ता तथा ९७ जना घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
साताको लोकप्रीय