वाफ च्याम्पियनसिपको फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा, साम्बाले नखेल्ने
बिहीबार, फागुन १७, २०८०

सावित्रा भण्डारीले वाफ च्यामिपयनसिपको फाइनल खेल खेल्न नपाउने
बुधबार, फागुन १६, २०८०
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन विरुद्धको फाइनल खेल नखेल्ने जनाइएको हो । गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेवनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।

त्रिकोणात्मक टी-२० सिरिज : नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
बुधबार, फागुन १६, २०८०
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

हालान्डको ५ गोल संगै म्यानचेष्टर सिटी एफए कपको क्वार्टरफाइनलमा
बुधबार, फागुन १६, २०८०
खेलमा एर्लिङ हालान्डले ५ गोल गरे । हालान्डले खेलको ३, १८, ४०, ५५ र ५८ औँ मिनेटमा गोल गरेका थिए । यस्तै कोभासिकले १ गोल थपे ।

लेबनानलाई पराजित गर्दै नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा
बुधबार, फागुन १६, २०८०
यस जितसँगै अब उपाधिका लागि नेपाल जोर्डनसँगको भिड्नेछ । पहिलो सेमिफाइनल खेलमा जोर्डनले प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल भोलि हुनेछ ।

टि-२० आईमा पनि नेपाल नामिबियासँग पराजित
मंगलबार, फागुन १५, २०८०
यसअघि लिग-२ अन्तर्गत दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पराजित भएको हो । नेपालले अब दोस्रो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
‘ए’ ग्रेडका खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय
सोमबार, फागुन १४, २०८०
महिलातर्फको ग्रेड ‘ए’मा इन्दु वर्मा, रुविना क्षेत्री र सिता रानामगर छन् भने ग्रेड ‘बी’मा कविता कुँवर, ग्रेड ‘सी’मा पुजा महतो र अश्मिना कर्मचार्य छन् । त्यसैगरी ग्रेड ‘डी’मा अप्सरी बेगम, कविता जोशी, सङ्गीता राई, काजोल श्रेष्ठ र विन्दु रावल छन् ।
साताको लोकप्रीय