बास्केटबल प्रतियोगिता
सोमबार, फागुन १४, २०८०

साम्बाको अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा
शुक्रबार, फागुन ११, २०८०
योसँगै ‘साम्बा’ले अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीका लागि ५० गोल पूरा गरेकी छिन् । सन् २०१४ मा भुटानविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेको केही मिनेटमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी उनले लामो यात्रापछि यो आँकडा भेटेकी हुन् ।

विश्वकप क्रिकेट लिग २ : नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
बुधबार, फागुन ९, २०८०
नेपालले आज टोलीमा एक परिवर्तनगर्दै गुल्सन झालाई बेन्चमा राखेर करण केसीलाई प्लेइङ-११ मा समेटेको छ । यसअघिको खेलमा करण बेन्चमा थिए।
साताको लोकप्रीय