Kath khabar
अब कक्षा ११ र १२ को शुल्क विवरण काठमाडौं महानगरलाई बुझाउनुपर्ने, तोकिएभन्दा बढी पैसा लिए कारवाही 
अब कक्षा ११ र १२ को शुल्क विवरण काठमाडौं महानगरलाई बुझाउनुपर्ने, तोकिएभन्दा बढी पैसा लिए कारवाही  विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर महानगरमा पेश हुने शुल्क नै अन्तिम शुल्क हुनेछ। तोकिएभन्दा बढी शुल्क लिएमा कारवाही गर्ने महानगरले जनाएको छ।
नेपाल विद्यालय कर्मचारी परिषद्को देशभरका सामुदायिक विद्यालय बन्द आह्वानको अवज्ञा
नेपाल विद्यालय कर्मचारी परिषद्को देशभरका सामुदायिक विद्यालय बन्द आह्वानको अवज्ञा सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर साहले काठमाडौं महानगर भित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिंदै कक्षा सञ्चालन नगरेमा कारबाही गर्ने चेतावनी दिनुभएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह १२ वर्षपछि आज हुँदै
नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह १२ वर्षपछि आज हुँदै हरेक वर्ष हुनुपर्ने दीक्षान्त समारोह त्यसपछि हुन सकेको थिएन । प्रधानमन्त्री तथा कुलपति प्रचण्डले अनुमति दिएपछि यसवर्ष आज दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले बताउनुभयो ।
आधारभूत तह 'कक्षा ८' सम्म नेपालभाषा पढाउन काठमाडौं महानगरको निर्देशन
आधारभूत तह 'कक्षा ८' सम्म नेपालभाषा पढाउन काठमाडौं महानगरको निर्देशन संस्थागत विद्यालयमा नेपालभाषा पढाउने शिक्षकको सूची समेत महानगरमा पठाउन भनिएको छ। त्यस्तै, नेपालभाषाको दैनिक कार्यतालिका पनि महानगरमा बुझाउन निर्देशन दिएको छ।
एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न महानगरको निर्देशन
एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न महानगरको निर्देशन माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्ना सम्बन्धी कुनैपनि प्रक्रिया नगर्नुहुन सूचित गरिन्छ,’ महानगरको परिपत्रमा उल्लेख गरिएको छ ।
जेठ १५ गतेभित्र महानगर भित्रका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र
जेठ १५ गतेभित्र महानगर भित्रका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र महानगरको शिक्षा विभागले आज सूचना निकालेर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन भनेको छ । 
राष्ट्रिय परीक्षा बोर्डद्वारा ३ केन्द्राध्यक्षलाई कारबाही
राष्ट्रिय परीक्षा बोर्डद्वारा ३ केन्द्राध्यक्षलाई कारबाही कक्षा १२ को वार्षिक परीक्षा गत वैशाख २६ गतेदेखि सञ्चालन भइरहेको छ । मोबाइल मार्फत प्रश्नपत्र खिचेर बाहिर पठाउने र त्यहीँबाट उत्तर लेखेर पठाउने गरिएकोे भन्दै विभिन्न ठाउँबाट सूचना सार्वजनिक भइरहेका छन् ।
यस वर्ष ७७ वटै जिल्लामा समयमा नै पुगे नयाँ किताब
यस वर्ष ७७ वटै जिल्लामा समयमा नै पुगे नयाँ किताब शैक्षिक सत्र सुरू हुनुभन्दा अघि नै जिल्लामा पुस्तक पुगेको यो पहिलो पटक हो। ‘जनक शिक्षा सामग्री केन्द्रसँग जोडिएको १२ सय ६७ बिक्री केन्द्रले पुस्तक लगिसकेका छन्,ʼ उनले भने।
काठमाडौं महानगरपालिकाद्वारा माध्यमिक तहसम्म छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको शुभारम्भ
काठमाडौं महानगरपालिकाद्वारा माध्यमिक तहसम्म छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको शुभारम्भ काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० देखि सामुदायिक विद्यालयको माध्यामिक तहसम्म छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको शुभारम्भ गरेको छ । ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्यकला , काष्ठ कला, पाक कला लगाएत १० वटा क्षेत्र निर्धारण गरिएको छ ।
सूर्यविनायक नगरपालिकाद्वारा खुला प्रतिस्पर्धा मार्फत ३० प्रधानाध्यापक छनोट
सूर्यविनायक नगरपालिकाद्वारा खुला प्रतिस्पर्धा मार्फत ३० प्रधानाध्यापक छनोट नगरपालिकाले सहभागी सबैको नतिजा उनीहरुले प्राप्त गरेको अंकको आधारमा (योग्यताक्रम) सार्वजनिक गरेको छ । सोही अंकको आधारमा अब प्रधानाध्यापक नियुक्ति हुने नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले बताए ।
सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान
सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान “हामीले नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट समेत निःशुल्क पढाइ गर्ने भएका छौँ”, जोशीले भन्नुभयो, “अहिले यसबारे जानकारी दिन विद्यालयको टोली अभिभावको घरदैलोमा पुग्ने गरेका छौँ ।”
छोरीलाई पढाउने स्कुल खोज्दै कलाकार, कवि, तथा निर्देशक उपेन्द्र सुब्बा
छोरीलाई पढाउने स्कुल खोज्दै कलाकार, कवि, तथा निर्देशक उपेन्द्र सुब्बा 'यो बच्चालाई हामी पढाउन सक्दैनौँ । अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन । यिनले पढ्नै सक्दिनन्' भनेछन् । पहिला पनि जोशी सरले 'पढेर केही गरि खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने' भन्दै आमा छोरी दुवै मसँग रोए ।
Weather Update