Kath khabar
वीरगञ्जमा १००० रोपनी क्षेत्रफलमा नयाँ प्राकृतिक चिडियाखाना बन्ने
वीरगञ्जमा १००० रोपनी क्षेत्रफलमा नयाँ प्राकृतिक चिडियाखाना बन्ने चिडियाखानाका लागि अर्थमन्त्रालयले १० करोड रुपैयाँका लागि सहमति पनि दिइसकेको वन मन्त्रालयले जनाएको छ । जसबाट चिडियाखानाको क्षेत्रमा तारबार गर्न, गुरुयोजना बनाउने लगायत काममा खर्चिने छ ।
काभ्रेका करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण
काभ्रेका करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण यो रोगको हालसम्म कुनै ठोस उपचार छैन । लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट शुरु भएको थियो। सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलो पटक देखिएको थियो।  
तनहुँमा पहिलो पटक 'लम्पी स्किन' विरुद्ध पशुलाई खोप लगाउन शुरु
तनहुँमा पहिलो पटक 'लम्पी स्किन' विरुद्ध पशुलाई खोप लगाउन शुरु ‘व्यावसायिक रुपमा गाईभैँसी पालन गरिएका र दूध उत्पादन बढी गर्ने किसानको गोठमै पुगेर खोप लगाउन शुरु गरेका छौँ । गाउँपालिकाबाटै खोप खरिद गरी पशुलाई लगाउन थालिएको बताउँदै उहाँले भन्नुभयो, ‘पहिलो चरणमा २ हजार खोपको मात्रा आएको छ ।
‘लम्पी स्किन’ रोगबाट धमाधम पशुचौपाया मर्न थाले
‘लम्पी स्किन’ रोगबाट धमाधम पशुचौपाया मर्न थाले समस्याका रूपमा फैलिएको 'लम्पी स्किन' रोगका कारण गाईगोरु र भैँसी धमाधम मर्न थालेका छन्। जिल्लाभरि लम्पी स्किनका कारण ३ हजार बढी पशुचौपाया बिरामी परेका छन्।
गाई/भैँसीमा प्रकोपको रुपमा फैलिँदै लम्पी स्किन रोग 
गाई/भैँसीमा प्रकोपको रुपमा फैलिँदै लम्पी स्किन रोग  विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग सन् २०१२ मा दक्षिण पूर्वी युरोप, एसिया, काजकिस्तान हुँदै सन् २०१९ मा बङ्लादेश र चीन तथा सन् २०१९ को अन्तिमतिर भारतमा समेत देखा परेको यो रोग नेपालमा मोरङ हुँदै भित्रिएको थियो । २०७७ साल असारमा नेपालमा लम्पी स्किन रोग भित्रिएको थियो ।
चिडियाखानाको महाराजासँग महारानीको जोडी बाँधिदिने
चिडियाखानाको महाराजासँग महारानीको जोडी बाँधिदिने बाघ नियन्त्रणमा लिइ चिडियाघरमा ल्याइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले बाघले धेरै मानिसहरुलाई क्षति गरेकाले नियन्त्रणमा लिइ चिडियाखानामा राखिएको बताए।
दुर्लभ ‘किङ कोब्रा’ भेटियो म्याग्दीको घतानमा
दुर्लभ ‘किङ कोब्रा’ भेटियो म्याग्दीको घतानमा नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो कोब्रा पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको प्राणी शास्त्रका अध्यता चोखालले बताए। यो सर्प नेपालको मात्रै नभएर विश्वकै सबैभन्दा ठूलो विषालु सर्प हो। यो सर्प दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका १६ देशमा मात्रै पाइन्छ।
चीनलाई १ लाख वटा बाँदर बेच्दै श्रीलङ्का
चीनलाई १ लाख वटा बाँदर बेच्दै श्रीलङ्का पछिल्लो समय खराब आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले बाँदर बिक्रीबाट अर्थतन्त्रमा केही योगदान पुग्ने आशा लिएको छ ।
सन्दकपुरको छिन्टापुमा रेडपाण्डाको संख्या बढ्दो
सन्दकपुरको छिन्टापुमा रेडपाण्डाको संख्या बढ्दो १७ प्रकारका बाँस र निगालो प्रजाति रेडपाण्डाको मुख्य आहार हो। तीव्र वन फडानीका कारण बास र निगालो लोप भएपछि आहार खोजीका लागि रेडपाण्डा मानव बस्ती नजिकै आउन थालेको रेडपाण्डा नेटवर्कले जनाएको छ।
चितवन निकुञ्जमा एकैदिन २ मृत गैंडाका 'केटाकेटी' भेटिए
चितवन निकुञ्जमा एकैदिन २ मृत गैंडाका 'केटाकेटी' भेटिए सोमबार दिउँसो अमलटारी सेक्टरको मर्दी घोलस्थित कोर क्षेत्रमा अन्दाजी ७ महिनाको गैंडाको पोथी बच्चा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
४५ वर्षकी चञ्चलकलीको सुँड कसले काट्यो ?
४५ वर्षकी चञ्चलकलीको सुँड कसले काट्यो ? सुँड काटिए पछि हात्ती रुन थालेको अवस्थामा हात्तीको स्याहार गर्नेहरुले सुँड काटिएको भेटेका थिए । निकुञ्जले सुँड काट्नेको खोजी गरिरहेको जनाएको छ । 
नारायणघाट बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ बनाइने
नारायणघाट बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ बनाइने वन्यजन्तुका कारण हुने सडक दुर्घटना तथा दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन साना र ठूला अन्डरपास निर्माण गरिने झाले बताए। उनका अनुसार ३५ अन्डरपासमध्ये कतिपय ठूला पुल र कल्भर्टलाई अन्डरपासको रुपमा बनाइएको छ।
Weather Update