Kath Khabar
अन्तर्राष्ट्रिय स्पेस एजेन्सी नासाको स्याटलाइटले खिचेको सूर्य मुस्कुराइरहेको तस्वीर
अन्तर्राष्ट्रिय स्पेस एजेन्सी नासाको स्याटलाइटले खिचेको सूर्य मुस्कुराइरहेको तस्वीर उक्त तस्वीर आकर्षक देखिए पनि विज्ञहरूले शनिबार कोरोनल होलहरूबाट पृथ्वीमा सौर्य आँधी आउनसक्ने चेतावनी दिएका थिए । अन्तरिक्ष सम्बन्धी मौसम जानकारी दिने सञ्चार माध्यम स्पेसवेदरले ती ३ ओटा प्वालबाट आउने सौर्य आँधी पृथ्वीतर्फ सोझिएको उल्लेख गरेको थियो ।
आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण,  दिउँसो ४:५२ बजे स्पर्श गर्ने
आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण, दिउँसो ४:५२ बजे स्पर्श गर्ने सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः ५२ बजेदेखि भोजन गर्नु हुँदैन ।
भक्तपुरका ‘उन्यूका डाक्टर’ले पत्ता लगाएको क्यान्सरको औषधि
भक्तपुरका ‘उन्यूका डाक्टर’ले पत्ता लगाएको क्यान्सरको औषधि “मैले सानैदेखि मेरो घर नजिकै मसँगै हुर्केको बकाइनोसँग मित्रता गाँस्ने निधो गरेँ । मलाई त्यसको फलका बारेमा थाहा थियो । त्यो फुल्ने याम पनि मैले देखेको थिएँ । मेरा घरमा बाख्राले तिनका पात खान्थेँ”
महोत्तरीमा सर्पको बिगबिगी
महोत्तरीमा सर्पको बिगबिगी
Weather Update