Kath Khabar
माटाबाट निर्मित सामग्री
माटाबाट निर्मित सामग्री
भेंडाका बथान
भेंडाका बथान
प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ
प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ
माटोका भाँडा निर्माण
माटोका भाँडा निर्माण
शीतलहरसहित बाक्लो हुस्सु
शीतलहरसहित बाक्लो हुस्सु
सूर्यमुखी फूलखेती
सूर्यमुखी फूलखेती
भेंडाच्याङ्ग्रा
भेंडाच्याङ्ग्रा
बुढीगण्डकी आयोजनाका लागि  तीन खर्ब १७ अर्ब जुटाइँदै
बुढीगण्डकी आयोजनाका लागि तीन खर्ब १७ अर्ब जुटाइँदै आयोजना निर्माणका लागि बजेट अभाव हुन नदिन सरकारले इन्धनमा लगाएको पूर्वाधार कर उपयोग हुनेगरी आयोजनाका लागि आवश्यक पर्ने बजेट सालबसालीरूपमा विनियोजन गर्ने व्यवस्था अर्थमन्त्रालयले मिलाउने भएको छ । गत कात्तिक २३ गतेको मन्त्रिपरिषद्ले आयोजनाको स्रोत सुनिश्चितताका लागि आवश्यक निर्णय गरिसकेको छ ।
हाम्रो कार्य संस्कृति परिवर्तन भएमा राष्ट्र विकासमा धेरै काम गर्न सकिन्छ : पर्यटनमन्त्री सुदन किराँती (भिडियो)
हाम्रो कार्य संस्कृति परिवर्तन भएमा राष्ट्र विकासमा धेरै काम गर्न सकिन्छ : पर्यटनमन्त्री सुदन किराँती (भिडियो) पर्यटक भित्र्याउन सबैभन्दा महत्वपूर्ण संरचना भनेको विमानस्थल भएकाले देशमा अब निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थललाई कुन ढाँचामा निर्माण गर्ने र सञ्चालन गर्न सकिन्छ भनेर मन्त्रिपरिषद्को निर्णयबाट ४५ दिनभित्र अध्ययनसहितको सिफारिस गर्नेगरी अध्ययन समिति गठन गरिएको छ । समितिले विमानस्थल सुधारको दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्नेछ, सोहीअनुरुप काम अगाडि बढाइनेछ ।
Weather Update