Kath Khabar
पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने
पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने कम्पनीका अनुसार बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न १ लाख रुपैयाँसम्म खर्च लाग्छ । अब चाँडै नै चारपांग्रे सवारी साधनलाई पनि विद्युतीय बनाउन थालिने जानकारी दिए ।
नेपालको कृषि : घासँ खेती
नेपालको कृषि : घासँ खेती घाँस खेतीमा आधारीत पशुपालन व्यबसाय चल्दै आएका बिकसित मुलुकहरु जस्तै अस्ट्रेलिया, न्युजिल्याण्ड हरुलाई उदाहरण को रुपमा लिन सकिन्छ । पशुपालन व्यबसाय आर्थिक आम्दानीको राम्रो स्रोत हुदाहुदै पनि पशु फर्ममा पोसिलो घाँसपातको अभाब नेपालको मुख्य समस्याको रुपमा रहेको छ। नेपाल को बिभिन्न क्षेत्रमा मौसम अनुरुपको बाह्रै महिने घाँस समुचित तरिकाले खेति...
नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश
नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश कुमारी बैंकले १२ दशमलव ५ प्रतिशत, सिटिजन्स इन्टरनेसनल बैंकले नौ प्रतिशत र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेप्सेमा पुन: गिरावट
नेप्सेमा पुन: गिरावट
बिजुली गाडीमा सिन्धुलीबाट काठमाडौं पुग्दा चार्जखर्च ७  सय र फर्किंदा ५ सय मात्र
बिजुली गाडीमा सिन्धुलीबाट काठमाडौं पुग्दा चार्जखर्च ७ सय र फर्किंदा ५ सय मात्र ‘सिन्धुलीबाट काठमाडौं पुग्दा १९ सिट क्षमताको सवारी चार्जमा लाग्ने ७ सय रुपैयाँबाहेक केही खर्च हुँदैन,’ उनले भने, ‘फर्किंदा ५ सय भए पुग्छ ।’ जबकि सोही दूरीमा डिजेल र पेट्रोलको सवारीमा कम्तीमा ६ हजार खर्च हुन्छ । तर, चार्जिङ स्टेसन कम रहेकामा उनले चिन्ता व्यक्त गरे ।
एकै दिन ४३ अंकले बढ्यो नेप्से
एकै दिन ४३ अंकले बढ्यो नेप्से आज नेप्सेमा दुई सय २८ वटा कम्पनीहरुको २७ हजार सात सय ६८ पटकको कारोबारमा ३९ लाख १३ हजार पाँच सय ७३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
मानुङकोटमा फेरि बढ्यो आन्तरिक तथा बाह्य पर्यटकको भिड
मानुङकोटमा फेरि बढ्यो आन्तरिक तथा बाह्य पर्यटकको भिड ‘सूर्यास्त, सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि जिल्ला तथा जिल्ला बाहिर आन्तरिक पर्यटक यहाँ आइपुग्छन्, यसले गर्दा यहाँको होटल व्यवसाय पनि फस्टाएको छ। हामीले पनि एकरात मानुङकोटमा बिताएर सूर्योदय हेर्‍यौँ,’
इलामको कन्याममा ४ करोडको 'स्काई वाक' टावर
इलामको कन्याममा ४ करोडको 'स्काई वाक' टावर स्काई वाक गर्न पाँच सय रूपैयाँको टिकट लिनुपर्छ। भिडिओ खिच्ने, ड्रोनबाट फोटो, भिडिओ खिच्ने, सांस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ। टावरमा एकपटक २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि आठ जनासम्म मात्र चढाइने छ।
ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी, व्यवसायी आन्दोलनमा
ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी, व्यवसायी आन्दोलनमा ‘एक अङ्कले बढी नहुने गरी ब्याजदर कायम गर्न सरकारसँग माग गर्दछौँ । ६ महिना नपुग्दै बैंक तथा वित्तीय संस्थाहरूले दोब्बर ब्याजदर वृद्धि गरी हामीलाई आतङ्कित बनाएका छन् ।’ बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनीकरणका लागि सुझाव दिन सरकारद्वारा गठित उच्चस्तरीय समन्वय समितिले कामै नगरेको भन्दै आक्रोश पोखेका छन् । 
सेवा एपले स्टार्ट अप सेमिनार गर्दै
सेवा एपले स्टार्ट अप सेमिनार गर्दै
नेपाल बैंक र दराजबिच सम्झौंता
नेपाल बैंक र दराजबिच सम्झौंता नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २,५०० रुपैंयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३,००० रुपैंयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
१६ अंकले घट्यो नेप्से
१६ अंकले घट्यो नेप्से नेप्सेमा आज दुई सय २० वटा कम्पनीहरूको १८ हजार एक सय ४० पटकको कारोबारमा २७ लाख ६७ हजार पाँच सय ३९ कित्ता खरिद बिक्री भएका छन् ।
Weather Update