"नेपालमै बनेको ‘यति’ हेल्मेट", माग धेरै, उत्पादन थोरै
शुक्रबार, मंसिर १६, २०७९

मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको प्रक्षेपण
शुक्रबार, मंसिर १६, २०७९
चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा आठ दशमलब पाँच प्रतिशतको हाराहारीमा पुगिसकेको छ। केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।
1669971795.jpg)
नेपाल बैंक र नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता
शुक्रबार, मंसिर १६, २०७९
सम्झौता अनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुने छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले पायो, बैंक अफ द इयर २०२२ अवार्ड
शुक्रबार, मंसिर १६, २०७९
एनआइबिएलले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक हो, जुन नेपालको सबैभन्दा धेरै बैंकर अवार्ड जितेको हो ।

स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप-एम डबली मार्फत भुक्तानी गर्न सकिने
बिहीबार, मंसिर १५, २०७९
इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो । हाल १ सय ७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याईएको एम डबलीमा स्मार्ट क्युआर सेवा सुरु गरिएको हो ।

सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा
बिहीबार, मंसिर १५, २०७९
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२ औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने छ ।

एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का
बिहीबार, मंसिर १५, २०७९
भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो।

तीन अंकले घट्यो नेप्से
बुधबार, मंसिर १४, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्ये ग्रीन लाइफ हाइड्रो पावर कम्पनी, खप्तड लघुवित्त वित्तीय संस्था, कुमारी धनबृद्धि योजना, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने लक्ष्मी इक्विटी फन्ड, बलेफी हाइड्रो पावर कम्पनी, ग्रीन लाइफ हाइड्रो पावर लिमिटेड, इर्मर्जिङ नेपाल लिमिटेड आदिको शेयर मुल्य घटेका छन् ।

कालिञ्चोक दर्शनको आइपिओ खुला
बुधबार, मंसिर १४, २०७९
लगानीकर्ताले मेगा बैंक तथा सेञ्चुरी बैंकले तोकेका शाखा कार्यालय र कम्पनीको कार्यालय तथा कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयबाट शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’
बुधबार, मंसिर १४, २०७९
बञ्जीजम्प द क्लिप प्रालिमार्फत सञ्चालनमा आएको हो । बञ्जीजम्पमा अहिले दैनिक ५० जनाले बञ्जी गर्ने द क्लिप प्रालिका सञ्चालक प्रकाश प्रधानले बताउनुभयो ।
पर्यटन क्षेत्रमा आयाम थप्दै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
मंगलबार, मंसिर १३, २०७९
यसअघि काठमाडौँ भएर पोखरा आउने पर्यटक अब सिधै पोखरा झर्न सक्नेछन् । यसले पोखरामा विदेशी पर्यटकको आवगमन बढ्नुका साथै समग्र पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीहरुको भनाइ छ ।
झण्डै तीन अंकले बढ्यो नेप्से
मंगलबार, मंसिर १३, २०७९
यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव शून्य आठ अंकले बढेर तीन सय ८२ दशमलव ६९ अंकमा पुग्न सफल भएको छ ।
साताको लोकप्रीय