Kath Khabar
सुनको मूल्य प्रतितोला रु एक लाख पाँच सय
सुनको मूल्य प्रतितोला रु एक लाख पाँच सय अघिल्लो दिन प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको थियो ।
बारी मै अदुवा कुहिन थालेपछि कम मूल्यमा बिक्री गर्न बाध्य
बारी मै अदुवा कुहिन थालेपछि कम मूल्यमा बिक्री गर्न बाध्य “नेपालमा आफैँले उत्पादन गर्ने प्रचलन छ । निर्वाहमुखी खेतीले पुग्छ र किसानले उत्पादन गरेका अदुवा भारतीय बजारमा नै बिक्री हुने हो । कम अदुवा बिक्रीका लागि लैजाने हुँदैन । धेरै उत्पादन छैन यसले गर्दा बजारको समस्या भएको हो”
न्युयोर्कमा नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवर्द्धनमा एनआरएनको भूमिकाका बारेमा अन्तरक्रिया
न्युयोर्कमा नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवर्द्धनमा एनआरएनको भूमिकाका बारेमा अन्तरक्रिया अमेरिकामा नेपाली परिकार र पर्यटन प्रर्वद्धनमा संलग्न व्यवसायीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले बढ्दो नेपाली समुदाय र विस्तारित संजालबाट संख्यात्मक र गुणात्मक दुवै रुपमा नेपालको प्रवर्द्धनमा अझ बढी योगदानका लागि नेपाली समुदायलाई आग्रह गर्नुभयो ।
पुसदेखि नेपाल वायु सेवा निगमको जहाजले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने
पुसदेखि नेपाल वायु सेवा निगमको जहाजले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने आगामी दिनमा माग भए उडान संख्या बढाउन सकिने उहाँको भनाइ छ । निगमले आउँदो पुस ४ देखि भैरहवा विमानस्थलमा ‘टच डाउन’ गर्दै यी दुई गन्तव्यमा व्यावसायिक उडान गर्नेछ ।
सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षणको लागि राष्ट्र बैंकमा छुट्टै महाशाखा
सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षणको लागि राष्ट्र बैंकमा छुट्टै महाशाखा राष्ट्र बैंकका अनुसार सम्पत्ति शुद्धीकरण निवारणको सुपरीवेक्षण महाशाखाको स्थापना गरेको हो ।
माया खोला हाइड्रोपावरको १२ लाख ४० हजार कित्ता आईपिओ बिक्री खुला
माया खोला हाइड्रोपावरको १२ लाख ४० हजार कित्ता आईपिओ बिक्री खुला यस आइपिओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने छ। यस आइपिओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
प्रतितोला एक लाख नाघ्यो सुनको मूल्य
प्रतितोला एक लाख नाघ्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ छ।
प्रतितोला रु चार सयले बढ्यो सुनको मूल्य
प्रतितोला रु चार सयले बढ्यो सुनको मूल्य त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार तीन सय ६० तोकिएको महासङ्घले जनाएको छ ।
शुक्रबारदेखि खाद्य संस्थानले किसानको धान खरिद गर्ने
शुक्रबारदेखि खाद्य संस्थानले किसानको धान खरिद गर्ने यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मसिनो धान तीन हजार एक सय २८ रुपैयाँ मूल्य तोकेको छ । कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।
नेप्सेमा उच्च गिरावट
नेप्सेमा उच्च गिरावट आज नेप्सेमा दुई सय ४६ वटा कम्पनीहरुको २० हजार ३१ पटकको कारोबारमा ८० लाख ९२ हजार सात सय १९ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
३१ लाख रुपैयाँमा १४ सिटे इलेक्ट्रीक मिनीबस
३१ लाख रुपैयाँमा १४ सिटे इलेक्ट्रीक मिनीबस इलेक्ट्रीक पावरवाट चल्ने यो मिनीबसमा ड्राइभर बाहेक १४ जनाले आरामदायी सिटमा बसेर यात्रा गर्न पाउने छन् । कम्पनीले यो मिनीबसमा २८.८ किलोवाट आवरको लिथीयम आयोन फस्फेट ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई फुलचार्ज गर्दा १२० देखि १५० किलोमिटरसम्म चलाउन मिल्ने कम्पनीको दावी छ ।
Weather Update