कुल वस्तु निर्यात घट्यो, चार महिनामा ५४ अर्ब ७७ करोड रुपैयाँ वस्तु निर्यात
बिहीबार, मंसिर २९, २०७९

नेप्सेमा उच्च गिरावट, सबै सूचक रातै
बिहीबार, मंसिर २९, २०७९
दुई सय ५४ वटा कम्पनीहरुको २२ हजार तीन सय ७४ पटकको कारोबारमा ४८ लाख चार हजार दुई सय ७९ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब १९ करोड २६ लाख १६ हजार एक सय ८७ रुपैयाँ पुगेको छ ।

यस्तो छ बजाज मोटरसाइकलका नयाँ मूल्यसूची
बिहीबार, मंसिर २९, २०७९
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीका अनुसार १४ मोडलका मोटरसाइकलको मूल्य वृद्धि भएको छ । त्यसमा मोडल अनुसार कम्पनीले २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म मूल्य वृद्धि गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकले पायो तेस्रो बेष्ट म्यानेन कमर्सियल बैंक २०२२ अवार्ड
बिहीबार, मंसिर २९, २०७९
सन् २०१३ देखि न्यू बिनेश एज प्रालिले व्यवसायिक संस्थाहरूको गरेको विभिन्न व्यवसायिक कार्य प्रगतीको आधारमा अवार्डस् प्रदान गर्दै आइरहेको आयोजकले बताएको छ ।

स्विट्जरल्यान्ड देखि १५ हजार किलोमिटर पैदल यात्रा गरेर नेपाल आइपुगेका थोमस केलेनबर्गर
बिहीबार, मंसिर २९, २०७९
उनले आफ्नो विश्व पैदल यात्रा १५ महिना अघि २०२१ अगस्ट २१ मा आफ्नी आमालाई श्रद्धाञ्जली दिएर सुरु गरेका थिए।

झण्डै तीन अंकले घट्यो नेप्से
बुधबार, मंसिर २८, २०७९
कारोबार भएका कुल कम्पनीहरु मध्ये सिवाइसी लघुवित्त वित्तीय संस्था, साञ्जेन जलविद्युत कम्पनी, नबिल ब्यालेन्स फण्ड आदिको शेयर मूल्य बढेका छन्

झण्डै तीन अंकले घट्यो नेप्से
मंगलबार, मंसिर २७, २०७९
आज कुल कारोबार रकम ७७ करोड ७० लाख ८९ हजार एक सय ६५ रुपैयाँ पुगेको छ ।

एशियन हाइड्रोपावरको आइपिओ खुला
मंगलबार, मंसिर २७, २०७९
सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने
मंगलबार, मंसिर २७, २०७९
नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो ।

नेप्सेमा हरियाली, वाणिज्य बैंक बाहेक सबै समुहले कमाए
सोमबार, मंसिर २६, २०७९
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज समिट लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१, मैलुङ खोला जलविद्युत कम्पनी आदिले गुमाएका छन् ।

ऋणीको गाडी बिक्री गरेर ऋण असुल्दै, एनआईसी एशिया बैंक
सोमबार, मंसिर २६, २०७९
ऋणीले लिएको कर्जा बैंकसँगको सम्झौताको शर्त बमोजिम नबुझाएको हुँदा कर्जाको सुरक्षण बापत धितो लेखिदिएको चल अचल सम्पति जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा बिक्री गर्ने भएको हो, उक्त सवारी साधन गोप्य शिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक ब्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले...

नेपालमा नै टायल उत्पादन शुरू
सोमबार, मंसिर २६, २०७९
बारा, मकवानपुर र दोलखा लगायतका जिल्लाबाट माटो ल्याएर उत्पादन गरिएको छ। दश बार प्रकारको माटो त्यहाँबाट ल्याएर परीक्षण गर्दै प्रयोग गरिएको छ। टायलमा प्रयोग गरिने रङ र ग्लेज भने विदेशबाट आयात गर्ने गरिन्छ।

ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ सुरु हुदैं
आइतबार, मंसिर २५, २०७९
बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राण्ड इयर एन्ड सेलको समयमा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्ड मार्फत १२% (अधिकतम रु १२१२) र डेबिट कार्ड मार्फत १०% (अधिकतम रु रु. १,०००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
साताको लोकप्रीय