कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी
मंगलबार, पुस १२, २०७९
1672126576.jpg)
विश्वकै एक नम्बर भोड्का ब्रान्ड, स्मिरनफको उत्पादन अब नेपालमै
मंगलबार, पुस १२, २०७९
विराटनगरस्थित कारखानामा स्मिरनफको उत्पादन सुरु हुँदै गरेको छ । स्मिरनफ नेपालका लागि ब्राण्ड एम्ब्यासडरको भूमिकामा सुरज सिंह ठकुरी रहनु भएको छ ।

नयाँ राजनीतिक परिवेशसँगै उच्च अंकले बढ्यो नेप्से
सोमबार, पुस ११, २०७९
आज नेप्सेमा दुई सय ५० वटा कम्पनीहरूको ३८ हजार पाँच सय ५३ पटकको कारोबारमा ५६ लाख ५३ हजार ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
1672038137.jpg)
नर्भिक अस्पतालद्वारा साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा
सोमबार, पुस ११, २०७९
साधारण सभाले सञ्चालक समितिबाट भएको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णयलाई अनुमोदन गर्नेछ ।

घरजग्गा किनबेच घट्दा अर्थतन्त्रमा बढ्दो त्रास
आइतबार, पुस १०, २०७९
व्यवसायीहरूले ऋण तिर्न सकेका छैनन्। बैंकहरूले धितोमा रहेको घरजग्गा बेच्न धमाधम लिलामी सूचना निकाल्न थालेका छन्। यसरी लिलामीमा राखिएको घरजग्गा पनि बिक्री हुन सकेको छैन। यसले बैंक र वित्तीय संस्थाहरूमा चिन्ता र समस्या थपेको एक बैंकरले बताए।

विदेशी विनियम कारोबार सम्बन्धी व्यवस्थामा संसोधन
शुक्रबार, पुस ८, २०७९
परिपत्र अनुसार प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतीत भइसकेको सम्बन्धी प्रमाण समेत पेस गर्दछ, भनेर उल्लेख गर्नु पर्नेछ ।

प्रतितोला एक हजार दुई सयले घट्यो सुनको मूल्य
शुक्रबार, पुस ८, २०७९
हिजो प्रतितोला रु एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख तीन सय तोकिएको छ ।
1671777547.jpg)
केएफसीको १५ औं शाखा काठमाडौं मल सुन्धारामा
शुक्रबार, पुस ८, २०७९
काठमाडौं महानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाण्डौ मल) मा के.एफ.सी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रा.लि. ले नेपालकै पहिलो केएफसी फ्ल्यागसीप स्टोर सञ्चालनमा ल्याएको हो ।

दक्षिण कोरियाबाट विमान चढेर नेपाल आइपुग्दै ४२ बाछी र साँढे
शुक्रबार, पुस ८, २०७९
कोरियाबाट ल्याइएका यी कोरेली बाछीहरूले बुल मदर्सको न्युक्लियस वथान स्थापना गर्न मद्दत गर्ने विश्वास लिइएको छ । नेपालमा ल्याइएका यी उन्नत जातका बाछी सिन्धुलीको कमलामाई नगरपालिकाका ५० कृषक परिवारको सुधारिएको गोठमा र साढेहरूलाई देशभरका राष्ट्रिय पशुपालन कार्यालयका विभिन्न स्थानमा राखिनेछ ।

बिदेशिएका ४ सय १० जना श्रमिक सम्पर्क विहीन
बिहीबार, पुस ७, २०७९
सन् २०२१/२२ मा मात्रै सबैभन्दा धेरै यूएईमा २ सय ५४ जना हराएका छन् । जसमध्ये १९ महिला श्रमिक छन्, यूएईमा २०२० मा १० जना मात्रै हराएको तथ्यांक थियो । २०२१ मा त्यो संख्या बढेर १२ पुगेको थियो, तर १ वर्षमै यति ठूलो संख्यामा नेपाली श्रमिक हराएको प्रतिवेदनमा उल्लेख छ ।

३० करोड लगानीमा जर्मन प्रविधिबाट नेपालमै चाइनिज इँटा उत्पादन हुँदै
बिहीबार, पुस ७, २०७९
यसको लागि पोखराको पोल्याङमा १०० रोपनी क्षेत्रफलमा कारखाना निर्माण र करिब ३० करोड लगानीमा उद्योग खुलेको हो। पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालेको हो।
1671610768.jpg)
‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ आयोजना हुने
बुधबार, पुस ६, २०७९
नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीतामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ ।
साताको लोकप्रीय