Kath Khabar
नेप्सेमा उच्च वृद्धि : कारोबार रकम पनि चार अर्ब नाघ्यो
नेप्सेमा उच्च वृद्धि : कारोबार रकम पनि चार अर्ब नाघ्यो यसैगरी सेन्सिटिभ दुई दशमलव ७२ अंकले बढेर तीन सय ९४ दशमलव दुई अंकमा पुग्न सफल भएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदै
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदै तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो ।
सहकारीले घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा समस्यामा
सहकारीले घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा समस्यामा ‘सहकारीमा खास समस्याको चुरो पत्ता लागिसकेको छ । हामी आफै त्यसको भुक्तभोगी छौं र पनि समस्या समाधनतर्फ किन लाग्दैनौं ?’ रजिष्ट्रार पण्डितले भने, ‘समस्या सल्टाउन अभियानहरु नै लागि परेको छैन ।’
तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण
तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण “अहिले घरजग्गा क्षेत्रमा मन्दी देखिँदा यी तथ्याङ्कमा समानता पाइएन । बैंकको धितोको मूल्याङ्कनमा र मालपोतको कारोबारमा मूल्यमा समानता देखिएन, किनबेच हुँदाको मूल्य पनि कतै घट्ने, कतै बढ्ने गरेको देखियो ।”
५६ अंकले बढ्यो नेप्से
५६ अंकले बढ्यो नेप्से कारोबार भएका कुल कम्पनीहरू मध्य आज हिमालयन ऊर्जा विकास कम्पनी, सिर्जनशील लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन्
अघिल्लो दिनको तुलनामा रु दुई सयले घट्यो सुनको मूल्य
अघिल्लो दिनको तुलनामा रु दुई सयले घट्यो सुनको मूल्य अघिल्लो दिन सुन प्रतितोला रु एक लाख एक हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार सय छ ।
नेप्सेमा दोहोरो अंकले गिरावट
नेप्सेमा दोहोरो अंकले गिरावट आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ३९ हजार छ सय ६० पटकको कारोबारमा ६५ लाख ३० हजार चार सय १५ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नोटमा हस्ताक्षर गर्ने गभर्नरको मासिक तलबभत्ता कति होला त ?
नोटमा हस्ताक्षर गर्ने गभर्नरको मासिक तलबभत्ता कति होला त ? गत आर्थिक वर्षमो राष्ट्र बैंकले गभर्नर र डेपुटी गभर्नको तलब तथा सञ्चालकको बैठक भत्ता सहित सेवासुविधा वापत १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ भुक्तानी गरेको छ ।
प्रतितोला रु एक लाख एक हजार एक सय पुग्यो सुनको मूल्य
प्रतितोला रु एक लाख एक हजार एक सय पुग्यो सुनको मूल्य त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले बढेर प्रतितोला रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।
बैंक अफ काठमाण्डूद्वारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुभारम्भ
बैंक अफ काठमाण्डूद्वारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुभारम्भ यस सेवाको शुभारम्भ पश्चात् ग्राहक महानुभावले भौतिक रुपमा कुनै भौचर नभरिकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङ्गका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने ब्यवस्था रहेको छ ।
एकै दिन झण्डै ६० अंकले बढ्यो नेप्से, सबै सूचक हरियो
एकै दिन झण्डै ६० अंकले बढ्यो नेप्से, सबै सूचक हरियो आज नेप्सेमा दुई सय ६१ वटा कम्पनीहरूको ६३ हजार ६७ पटकको कारोबारमा एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर खरिद बिक्री भएका छन् ।
धितोमा रहेको घर जग्गा सहित ७ वटा सवारी साधन बेच्दै नविल बैंक
धितोमा रहेको घर जग्गा सहित ७ वटा सवारी साधन बेच्दै नविल बैंक बैंकले बैंकको शाखा कार्यालय चौराह, बुटवल, शाखा कार्यालय धुम्बराही, काठमाडौं, शाखा कार्यालय, लेक साइड, पोखरा र शाखा कार्यालय जीतपुर, बाराबाट कर्जा लिएका ऋणीहरुको नाममा रहेको सवारी साधन र घरजग्गा बिक्री गर्ने भएको हो ।
Weather Update