पेट्रोलियम पदार्थको मूल्य घट्यो
आइतबार, पुस २४, २०७९

नेपाली अर्गेलीबाट बन्छ जापानी नोट "येन"
आइतबार, पुस २४, २०७९
१ हजार टन बोक्राबाट ३३० टन कागज उत्पादन हुन्छ। १ किलो ताजा र बयस्क बोक्राबाट ४०० ग्राम नेपाली कागज उत्पादन हुन्छ। ताजा बोक्राबाट ३०० ग्राम उत्पादन हुन्छ। जापानमा नेपालको अर्गेलीसँग मिल्दोजुल्दो वनस्पतिलाई मित्सुमाता भनिन्छ। मित्सुमाताको विकल्पको रुपमा जापानी नोट बनाउन अर्गेलीको प्रयोग हुँदै आएको छ।

नेप्से सूचक तथा कारोबार रकम बढ्यो
आइतबार, पुस २४, २०७९
वाणिज्य बैंक, लघुवित्त र उत्पादनमूलक समुहको सूचक पनि घटेपनि विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरूको सूचक पनि बढेका छन्
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ संशोधनमा नेपाल उद्योग परिसंघको धारणा
आइतबार, पुस २४, २०७९
सिएनआईले चालु पुँजी कर्जा सम्बन्धी व्यवसाय आफ्नो धारण सार्वजनिक गर्दै समृद्धिका साझेदार उद्योगी व्यवसायीहरू हाल कष्टपूर्ण अवस्थाबाट गुज्रिनु परिरहेको अवस्थामा अर्थतन्त्र जोगाउन पुराना ऋणीको हकमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ दुई वर्ष पर सार्नुपर्ने परिसंघको सुझाव आंशिक रुपमा सम्बोधन भएको जनाएको हो ।

आजदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने
आइतबार, पुस २४, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले यही पुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आज (आइतबार) देखि दुवै स्थानबाट श्रम स्वीकृत लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना
शनिबार, पुस २३, २०७९
मर्जर पश्चात् बैंकको कूल पुँजी ५७अर्ब, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड, कूल निक्षेप चार खर्बभन्दा बढि र कूल कर्जा तीन खर्ब ७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।
1673081902.jpeg)
नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न
शनिबार, पुस २३, २०७९
बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको हो ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने
शुक्रबार, पुस २२, २०७९
मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड, कूल निक्षेप चार खर्ब आठ अर्ब, कूल कर्जा तीन खर्ब ७६ अर्ब भन्दा बढि पुग्नेछ ।
1672917146.jpg)
१६औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव फागुनमा हुँदै
बिहीबार, पुस २१, २०७९
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएकोमा यस पटक आगामी फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।

पोल्ट्री व्यवसायीहरूको राज्य प्रति गुनासो
बिहीबार, पुस २१, २०७९
पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्यावसायी डुब्नुको अर्को मुख्य कारण बैंकले मनपरी ढंगले बढाएको ब्याजदर पनि हो । ७ प्रतिशत भनेर लिएको ऋणको ब्याजदर अहिले झण्डैं १५ प्रतिशत हाराहारीमा पुगेको छ । ‘भारतमा जग्गाखरिद देखि दानाकिन्न सम्म सरकारी अनुदान हुँदा कुखुराजन्य उत्पादन सस्तो छ’ ,पोल्ट्रीविज्ञ डा. तिलचन्द्र भट्टराई...

नेप्सेमा १७ अंकको वृद्धि, एकै दिन पाँच अर्बभन्दा बढीको कारोबार
बिहीबार, पुस २१, २०७९
आज नेप्सेमा दुई सय ५९ वटा कम्पनीहरूको ७१ हजार आठ सय १६ पटकको कारोबारमा एक करोड २५ लाख ८१ हजार नौं सय ८२ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँ
बिहीबार, पुस २१, २०७९
अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँले बढेको हो।

आइएमई इलेक्ट्रिकको नयाँ डिलर : कुलमानले गरे महाराजगञ्जमा गरिमा अटो कन्सर्नको उद्घाटन
बिहीबार, पुस २१, २०७९
कम्पनीका अनुसार राफ्ट इलेक्ट्रिक स्कुटर १ लिटर पेट्रोलमा ८०० किलोमिटर चल्छ । त्यसैले, पेट्रोल स्कुटरको तुलनामा, ग्राहकले एपबाट रु. २,५०,०००/- (दुई लाख पचास हजार) ३ वर्ष भित्र र त्यसैले स्कुटरको लगभग पूरा लागत फिर्ता हुनेछ ।
साताको लोकप्रीय