Kath Khabar
यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण सन् २००९ को विश्व आर्थिकमन्दी र २०२० मा महामारीका कारण न्यून देखिएको आर्थिक वृद्धिदरपछि यस वर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। 'सन् २०२३ को आर्थिक वृद्धिदरको अनुमान पछिल्लो तीन दशक अवधिमा देखिएको तेस्रो ठूलो गिरावट हो।
एन आई सी एशिया बैंकले सञ्चालनमा ल्यायो १० वटा क्यास डिपोजिट मेसिन
एन आई सी एशिया बैंकले सञ्चालनमा ल्यायो १० वटा क्यास डिपोजिट मेसिन बैंकले काठमाडौं स्थित न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) शाखा, रुपन्देही स्थित बुटबल शाखा, कास्की स्थित पोखरा महेन्द्रपुल शाखा, कैलाली स्थित धनगढी चौराहा शाखा, मोरङ्ग स्थित बिराटनगर शाखा र पर्सा स्थित वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो ।
२१ अंकले घट्यो नेप्से : दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए
२१ अंकले घट्यो नेप्से : दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक र सामूहिक लगानी कोष समुहको सूचक पनि बढेको भने विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य ट्रेडिङ सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।
सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्दै
सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्दै कम्पनीले कूल जारी पुँजी रु एक अर्ब १२ करोडको १० प्रतिशत अर्थात् रु ११ करोड २० लाख बराबरको प्रतिशेयर रु एक सय दरका ११ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलामको स्थानीय बासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।
प्रभु बैंक र सेञ्चुरी बैंकद्धारा एकीकृत कारोबार सुरु
प्रभु बैंक र सेञ्चुरी बैंकद्धारा एकीकृत कारोबार सुरु प्रभुले सेञ्चुरीलाई प्राप्ति गरी आज मङ्गलबारदेखि प्रभु बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबारको शुभारम्भ गरेको हो ।
इन्स्टाग्राममार्फत आधुनिक गहना बेच्ने स्टार्टअप टिसा नेपालको बुटिक स्टुडियो संचालनमा
इन्स्टाग्राममार्फत आधुनिक गहना बेच्ने स्टार्टअप टिसा नेपालको बुटिक स्टुडियो संचालनमा सहसंस्थापकहरु अनिश मानन्धर र वर्षा मानन्धरले नेपाली ग्राहकहरुलाई सस्तो मूल्यमा आधुनिक र गुणस्तरीय गहनाहरु उपलब्ध गराउने उद्देश्यले संयुक्तरुपमा टिसा नेपाल स्थापना गरिएको जानकारी दिए ।
लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता
लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता संयुक्त मर्जर समितिमा लक्ष्मी बैंककातर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका छन् ।
एकै दिन ४६ अंकले बढ्यो नेप्से
एकै दिन ४६ अंकले बढ्यो नेप्से आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ७४ हजार पाँच सय ४३ पटकको कारोबारमा एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई बैंक
सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई बैंक आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैंक नेपालको पहिलो बैंक बनेको बताउनुभयो ।
इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो
इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो त्यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुर्पैयाँ भाडा घटेको छ ।
मलेसियामा बन्धक बनाइएका १३ मध्ये ६ जना भोलि स्वदेश फर्किँदै
मलेसियामा बन्धक बनाइएका १३ मध्ये ६ जना भोलि स्वदेश फर्किँदै श्रमिकलाई बन्धक बनाएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूको उद्धार गर्न सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए। दूतावासको पहलमा उनीहरूमध्ये ६ जना भोलि, १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका हुन्।
Weather Update