रेमिट्यान्सको पैसालाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्न चेम्बरको आग्रह
मंगलबार, माघ १०, २०७९

एकै दिन १३ अंकले घट्यो नेप्से
सोमबार, माघ ९, २०७९
आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ६५ हजार एक सय ९४ पटकको कारोबारमा एक करोड सात लाख ५९ हजार पाँच सय ७९ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
1674378537.jpg)
१ र २ रुपैयाँका सिक्का छाप्ने मेसिनको नमुना परीक्षण सफल
आइतबार, माघ ८, २०७९
‘२० वर्षदेखि रोकिएको काम करिब १ महिनाको अथक प्रयासबाट टक्सार विभाग नमुना सिक्काको परीक्षण उत्पादन गर्न सफल भएको छ,’ उनले भने, ‘अब औपचारिक रुपमै सिक्काको छपाइ नेपालमै थालेमा पैसा छाप्नकै लागि हरेक वर्ष बाहिरिने केही रकम नेपालभित्रै रोकिने छ ।’

रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल
आइतबार, माघ ८, २०७९
‘कुनै पार्टीको बहुमत भएन भने सहकर्मीहरु खोजेर राजनीतिक स्थायित्व गर्नु पर्ने र त्यसलाई अगाडि बढाउनु पर्ने विशिष्ट अभिभारा नेपाली राजनीतिज्ञहरु र पार्टीहरुका सामुमा छ किनभने स्थायित्व विकास, समृद्धि र समाजवादको पूर्व शर्त बनेको छ ।‘

रसुवागढी नाका पुनः बन्द राजस्व घट्यो, व्यवसायी पलायन हुने स्तिथिमा
शुक्रबार, माघ ६, २०७९
चालु आर्थिक वर्षको ५ महिनाअर्थात् गत मङ्सिर मसान्त सम्ममा तातोपानी भन्सारबाट रु. ४ अर्ब ४२ करोड २४ लाख २३ हजार बराबरको वस्तु आयात भएको देखिन्छ । नेपालबाट चीनमा हुने वस्तु निर्यात भने शून्य छ । “अहिले दैनिक ३ वटासम्म कन्टेनरमा सामान चीनबाट आउने गरेको छ । चीनबाट मुख्य गरी स्याउ...
दरम खोला हाइड्रो इनर्जीले साधारण शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
शुक्रबार, माघ ६, २०७९
दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने एक सय रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो ।

नेप्सेमा पाँच अंकको वृद्धि
बिहीबार, माघ ५, २०७९
आज दुई सय ४६ वटा कम्पनीहरुको ५८ हजार छ सय ६५ पटकको कारोबारमा ८२ लाख ४७ हजार छ सय ४६ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

पुस महिनामा मात्र ६५ हजार ४ सय युवाहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिए
बिहीबार, माघ ५, २०७९
पुसमा नेपालीहरूले बहराइन, ओमन, जापान, दक्षिण कोरिया, इजिप्ट रोमानिया, टर्की लगायत १२० मुलुकका लागि लागि श्रम स्वीकृति लिएका छन्। पछिल्लो तथ्यांकअनुसार युवाहरूको रोजाइमा मलेसिया परेको छ।
उद्योगीमैत्री वातावरण बनाउन र व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई नेपाल उद्योग परिसंघको आग्रह
बिहीबार, माघ ५, २०७९
परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको वेला मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति अबलम्बन गर्न आग्रह गर्नुभयो ।
1674104678.jpg)
राष्ट्र बैंकको एक्सन : ६ वटा बिकास बैंक र ४ वटा फाईनान्स कम्पनीलाई कारवाही
बिहीबार, माघ ५, २०७९
चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा तोकिएको अनुपातमा कर्जा तथा निक्षेप अनुपात, बिपन्न बर्ग कर्जा प्रवाह नगरेको आधारमा ति बिकास बैंक तथा फाईनान्स कम्पनीहलाई कारबाही गरिएको राष्ट्र बैंकको भनाई छ ।
साताको लोकप्रीय