विभिन्न १२ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
आइतबार, माघ १५, २०७९

विप्रेषण विनियमावली, २०७९ लागू गर्न राष्ट्र बैंकले दियो निर्देशन
शुक्रबार, माघ १३, २०७९
नियमावली अनुसार विप्रेषणको कारोबार गर्न निवेदन दिने निवेदक, शेयरधनी तथा पदाधिकारीको १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनु पर्ने छ भने मानसिक सन्तुलन ठीक भएको हुनुपर्ने छ ।

भक्तपुरस्थित जर्मन होम्स हस्पिटालिटी र सिटिजन्स बैंकबीच समझदारी
शुक्रबार, माघ १३, २०७९
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्

एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य
शुक्रबार, माघ १३, २०७९
त्यस्तै, तेजावी सुन आज एक लाख पाँच हजार तीन सय रुपैयाँ तोकिएको छ।

नबिल बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट अफर
बिहीबार, माघ १२, २०७९
डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ ।

पर्यटन प्रर्वद्धनका लागि विभिन्न देशमा सेल्स मिसन कार्यक्रम
बिहीबार, माघ १२, २०७९
बोर्डले नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर अपरेटर्स (नाटा) सँगको सहकार्यमा भारतको माघ १० गते वाराणसी (बनारस), र ११ गते गोरखपुरमा सेल्स मिसन तथा बीटूबी कार्यक्रम सम्पन्न गरेको छ भने माघ १३ गते लखनउमा कार्यक्रम आयोजना गर्दैछ ।

सामान्य अंकले घट्यो नेप्से
बिहीबार, माघ १२, २०७९
आज नेप्सेमा दुई सय ५४ वटा कम्पनीहरूको ४७ हजार नौ सय नौ पटकको कारोबारमा ७७ लाख ६४ हजार एक सय ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन, तोलामा कति पुग्यो ?
बिहीबार, माघ १२, २०७९
अघिल्लो दिन एक लाख पाँच हजार सात सयमा कारोबार भएको थियो।

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ६,३०० रुपैयाँ
मंगलबार, माघ १०, २०७९
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६,३०० रुपैयाँ र तेजावी सुन १ लाख ५,८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

तरकारी खेतीले बदलिएको महिलाको दैनिकी
मंगलबार, माघ १०, २०७९
"महिलालाई आफूले कमाउने कुनै उपाय नभएको अवस्थामा अरुको भरमा बाँच्नुपर्दा जीवन अन्धकारजस्तो हुँदोरहेछ, श्रीमानसँग हुँदा त पैसा पाइन्थ्यो नहुँदा यत्तिकै मन बुझाउनुपर्ने अवस्था थियो, अहिले तरकारी फलेपछि पैसा परिहाल्यो, आफ्नो खर्चलाई अरुको निर्भर रहनु परेन।"
1674538796.jpg)
एनसेल र शिक्वल फाउन्डेसनको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै
मंगलबार, माघ १०, २०७९
यसको प्रमुख उद्देश्य महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको छ । यस कार्यक्रमको अन्य साझेदारहरुमा गर्ल्स इन टेक र वुमन इन बिग डेटा रहेका छन् ।

प्रशासनले किन बन्द गरायो भैरहवाको "जेल रेष्टुरेण्ट"
मंगलबार, माघ १०, २०७९
ग्राहकले हत्कडी लगाउने र खाजा खाने, पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएकोले रेष्टुरेण्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए।
साताको लोकप्रीय