७ वटा अमेरिकी साँढे, २६ लाख रुपैयाँमा खरिद गरि नेपाल ल्याइयो
आइतबार, माघ २२, २०७९
हवाई भाडा कम गर्दै नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन पर्यटन मन्त्रीलाई परिसंघको आग्रह
शनिबार, माघ २१, २०७९
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल रुपमा संचालनका लागि हवाई रुटको अभावमा चुनौती देखा परेको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

१ महिनाको अन्तरालमा चामल प्रतिबोरा २ देखि ५ सय रूपैयाँले बढ्यो
शुक्रबार, माघ २०, २०७९
'१ महिनाअघि १६ सय बोरामा बेचेको चामल १ महिनापछि त्यही ग्राहकलाई १८ सय भन्न हामीलाई नै असहज हुन्छ,' उनले भने। 'भारतले २० प्रतिशत कर लगाउँदा यहाँ पनि सोहीअनुसार मूल्य बढ्छ,' उनले भने, 'अन्य कारण केही छैन।' भारत सरकारले गत भदौ २३ गतेदेखि धान र चामल निर्यातमा २०/२० प्रतिशत कर लगाएको...

आज प्रतितोला रु १४ सयले घट्यो सुनको मूल्य
शुक्रबार, माघ २०, २०७९
हिजो प्रतितोला रु एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख छ हजार एक सय तोकिएको छ ।

पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि असारसम्म म्याद थप्नुपर्ने चेम्बरको सुझाव
शुक्रबार, माघ २०, २०७९
चालु पुँजी कर्जा सम्बन्धमा साना ठूला दुवै खाले व्यवसायीलाई समान आधारमा ४० प्रतिशत पुर्याई उद्योग व्यवसाय क्षेत्रको आवश्यकता अनुसार उपयोग गर्न पाउनुपर्ने समेत चेम्बरले माग गरेको छ ।

चितवनमा माघ २७ देखि पाँचौँ नेपाल एग्रिटेक प्रदर्शनी
बिहीबार, माघ १९, २०७९
निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने स-साना औजार देखि डेरी मेसिनरी तथा पशुपक्षी पालन उद्योगमा प्रयोग हुने ठुल्ठूला उपकरणको प्रदर्शनी लगायत डेमो पनि गरिने जनाइएको छ । यो मेला नेपालको कृषि क्षेत्रको यान्त्रिकी करणमा सहयोग पुर्याउन कोसेढुंगा साबित हुने आयोजकले विश्वास व्यक्त गरेका...

सुनको मूल्य अहिलेसम्मकै उच्च
बिहीबार, माघ १९, २०७९
बुधवार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
1675309973.jpg)
बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन भारतीय पक्षलाई चेम्बरको प्रस्ताव
बिहीबार, माघ १९, २०७९
‘नेपालको करिव ७० प्रतिशत व्यापार घाटा भारतसँग छ । नेपालले निर्यात गर्दा हुने कठिनाइ अन्त्य गर्नका लागि पहल गरिदिन म आग्रह गर्दछु ।’

नेप्सेमा झण्डै पाँच अंकले वृद्धि
बुधबार, माघ १८, २०७९
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक, रिडी हाईड्रो पावर कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, अपी पावर लिमिटेड आदि परेका छन् ।

आईओसीबाट बढेर आयो इन्धनको मूल्य
बुधबार, माघ १८, २०७९
बढेर आएको मूल्यमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा भएको निगम स्रोतले जनाएको छ । स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ...

लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा
बुधबार, माघ १८, २०७९
यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुने
बुधबार, माघ १८, २०७९
साथै दुवै कम्पनीको आ.ब. २०७८/०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात Swap Ratio गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार एक सय ९५ रुपैयाँ कायम रहने छ ।
साताको लोकप्रीय